‘कांग्रेस एकतावद्ध भएर अघि बढे आगामी निर्वाचनमा मुलुकको ठूलो दल’

भक्तपुर : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस एकतावद्ध भएर अघि बढे आगामी निर्वाचनमा मुलुकको ठूलो दल बन्ने बताउनुभएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्काः जात्राको अवसरमा नगदेशको छ्वासटोलमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्नुहुँदै महामन्त्री डा. कोइरालाले पार्टी एक ठिक्क भएर अगाडि बढे […]

पानीसँगै परेको चट्याङ लागेर झापामा एकको मृत्यु, दुई घाइते

झापा: झापामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ, । मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी ४० वर्षीय प्रकाश राउत रहेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार शनिबार बिहान पानीसँगै परेको चट्याङ लागेर मृतक राउतका श्रीमती ३५ बर्षीया सुनिता राउत र उनका भाउजु ३६ बर्षीया मञ्जु राउत […]

पशुपति छापाखानामा आगलागी हुँदा ३० लाखको क्षति

महोत्तरी : जलेश्वर नगरपालिका–२ स्थित महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गरेको पशुपति छापाखानामा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गरेको पशुपति छापाखानामा बिहान साढे पाँच बजेतिर विद्युत् सट भई आगलागी भएको हो। प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जलेश्वर नगरपालिकाको वारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाइएको हो । आगलगीमा परी […]

काठमाडौं उपत्यकामा फैलियो बर्डफ्लुको संक्रमण : तीन हजार कुखुरा नष्ट

काठमाडौं : काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमुना परीक्षणमा एच५एन१ संक्रमण भएको देखिएको विभागले जनाएको छ । ‘एक हप्तामा डेढ सय काग मरेका छन्, नमुना परीक्षण गर्दा […]

खुम्चिँदै विप्लव नेकपा: ६१ केन्द्रीय समिति ४१ मा सीमित

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सांगठनिक संरचना खुम्चिँदै गएको छ। दुई वर्षअघि थबाङ महाधिवेशनमा निर्वाचित केन्द्रीय समितिका झन्डै दुई दर्जन नेता अहिले केन्द्रीय समितिमा छैनन्। एक दर्जन नेता सत्तारूढ नेकपामा छिरिसकेका छन् भने केही नेता निष्क्रिय रहेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। पार्टीभित्रै महासचिव विप्लव र नेता खडकबहादुर विश्वकर्माबीच अन्तरविरोध बढ्दो छ। विप्लवका […]

समायोजनमा जान तयार १० हजार कर्मचारीले दिए संशोधनको आवेदन

काठमाडौं : सरकारले कर्मचारी समायोजन पूरा गरेको दाबी गरिरहेकै बेला समायोजनमा जान तयार भएका १० हजार कर्मचारीले संशोधनको आवेदन दिएका छन्। कमर्मचारीले समायोजन संशोधन माग गर्दै करिब १० हजार चार सय जनाले गुनासो दर्ता गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। समायोजनमा परेका कर्मचारीको गुनासो सम्बोधन गर्न स्थापना गर्न स्थापना गरिएको ‘गुनासो सहयोगी […]

प्रदेश नं. १ प्रदेशसभा : संसदको विषयगत समितिहरूका सभापति निर्वाचित

विराटनगर : प्रदेश नं. १ को प्रदेश सभाले विभिन्न विषयगत समितिहरुमा सभापति निर्वाचीत गरेको छ । प्रदेश सभा गठन भएको एक वर्षपछि संसदको सात विषयगत समितिहरूको बैठकबाट शुक्रबार विषयगत समितिहरूका सभापति निर्वाचित भएका हुन्। समितिको न्याय, प्रशासन तथा विधायन समितिको सभापतिमा धनकुटाका सांसद इन्द्रमणि पराजुली, सुशासन तथा योजना समितिको सभापतिमा झापाका सांसद अर्जुन राई, अर्थ […]