बुटवलः बारा र पर्साका हावाहुरी प्रभावीतलाई प्रदेश ५ ले १ करोड सहयोग गर्ने भएको छ । प्रदेश ५को मन्त्रिपरिषद्को बैठकले १ करोड सहयोग गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले प्रदेश २ मा आएको विपद्लाई मध्यनजरगर्दै एक करोड रुपैयाँ सहयोग गरिएको जानकारी गराउनुभयो । बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई जतिसक्दो चाँडो […]
डोल्पा : हिउँपहिरोमा परि बेपत्ता रहेका ३ तीर्थयात्रु अझै बेपत्ता छन् । यहि चैत्र १७ गते देखि शे गुम्बाको शेल्रीढुक्टा भन्ने तीर्थमा घुम्न गएका तीर्थ यात्रु अझै फेला पर्न सकेका छैनन् । शेफोक्सुण्डो गाउँपालिका ३ शे गुम्बाबाट तीर्थ गएका ३ जना हिउँ पहिरोमा परी बेपत्ता रहेको र खोजी कार्य भए पनि भारी हिमपातका कारण खोजी […]
ललितपुर : सानेपामा ट्रक्रले भ्यानलाई किच्दा दुई जनाको मृत्यु भएको छ । बिहान ना १ घ ५३३ नम्बरको ट्रक पल्टिएर बा ७ च २१३१ नम्बर भ्यानलाई किच्दा दुर्घटना भएको हो । ट्रक्र पल्टिएर भ्यानलाई किच्दा भ्यान चालकसहित २ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दोलखा ठूलोपाखरका भ्यान चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी […]
काठमाडौं : मिस शेर्पा दावुटी शेर्पाले सगरमाथा चुचुरोमा कफी पकाएर खुवाएको विश्व रेकर्डको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । दोलखाकी चेली दावुटीले गत जनवरीमा सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको दावुटीले प्रमाणपत्र प्राप्त गर्नुभएको हो । यो पटक नेपाली कफीलाई विश्व सामु पुर्याउने उद्देश्यले दावुटीले सगरमाथाको आरोहण गर्नुभएको थियो । दावुटी ‘हाम्रो सगरमाथा – हाम्रो गौरव – कृषि […]
काठमाडौं : काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत कृष्ण चतुर्दशीका दिन यो पर्व मनाउने गरिन्छ । उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ । […]
शुरोजंग पाण्डे /काठमाडौं सत्तारुढ दल नेकपाको एकता विवाद फेरि बल्झेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वका लागि समानान्तर सूची तयार गरेको छ । अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको परामर्शमा मापदण्डविनै एकलौटी सूची बनाइरहेको आरोप लगाउँदै नेपाल पक्षले बेग्लै सूची बनाएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा […]
काठमाडौं : आगामी तीन वर्षभित्र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा आउने भएको छ। उचित राष्ट्रिय सुरक्षा नीती र रणनीतिअन्तर्गत प्रतिरक्षा क्षमता वृद्धि गर्न सरकारले विश्वविद्यालय सञ्चालन गर्न लागेको हो। राष्ट्रिय रणनीति र सुरक्षा विषयमा अध्ययन गर्न नेपाली सेना तथा प्रहरीका उच्च अधिकारी विदेश जानुपर्ने बाध्यता छ। विश्वविद्यालय स्थापनापछि सुरक्षा मामिला अध्ययन नेपालमै गर्न पाइने प्रधानसेनापति पूर्णचन्द्र […]