काठमाडौं: पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा गुडिरहेको पछुवा गाडीले स्कुटरलाई धक्का दिएपछि भीभीआईपीको सुरक्षा र उनीहरूका नाममा राज्य कोषबाट भइरहेको खर्चबारे चासो बढेको छ। जनताले बुझाएको करबाट पछुवा लिएर हिँड्ने भीभीआईपी सधैँ हतारमा हुने र सर्वसाधारणलाई बेवास्ता गर्ने प्रवृत्ति नयाँ होइन। अन्नपूर्ण पोस्ट लेख्छ, भीभीआईपीका पछुवा सशस्त्र प्रहरी खटिएका हुन्छन्। भीभीआईपीलाई सुरक्षा दिनुपर्ने र सडक छिटो […]
काठमाडौं : नेपाली कांग्रेसमा असन्तुष्टी समूह काठमाडौमा भेला भएका छन् । कांग्रेसका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएका हुन । भेला अहिले जारी छ । क्षेत्रपाटीस्थित होटल काठमाडौंमा जारी भेला भोलीसम्म चल्ने बताइएको छ । गत पुसमा सम्पन्न महासमिति बैठकले अनुमोदन गरेको निर्णयलाई उल्टाएपछि जिल्ला सभापतिहरुले त्यसको विरोध गर्दै […]
दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा पनि सभापतिको उम्मेदवार भएको बताउनुभएको छ । आफनो कार्यकालमा कांग्रेसको हाईट बढेको र आफूले मात्र कांगेसलाई सही दिशामा लैजान सक्ने भन्दै फेरि पनि सभापतिको उम्मेदवारी बनेर जित्ने बताउनुभएको हो । ‘फेरि पनि चुनाव लडेर पार्टीको सभापति हुँ, नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना […]
काठमाडौंं : नेपाल कम्युनिष्ठ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले धनी र गरीबीको खाडल हटाउने योजनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ । वर्तमान सरकार धनी र गरीबीको खाडल हटाउनैको लागि खडा भएकोले योजनालाई प्राथमिकताका साथ अगाडि बढाउन आवश्यक भएकोमा जोड दिनुभयो । विकास परिषद बैठकमा सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले विगतको निरन्तरताले मात्र खाडलन नहटने […]
काठमाडौं : सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्ता पक्राउ परिसकेको जनाइएको छ । प्रहरीका अनुसार वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट सो संख्यामा नेता तथा कार्यकर्ता पक्राउ गरिएको हो । पछिल्लो समय विप्लवका गतिविधीमाथि प्रतिवन्ध लगाएपछि धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीको रेर्कडअनुसार वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा […]
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई तर्साएर भ्रम सृजना गर्ने कार्य बन्द गरि मुलुकको सम्मृद्धिमा जुट्न सबैमा आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले जनतालाई भ्रम सृजना गर्ने कार्य बन्द गरेर मुलुकको आर्थिक सम्मृद्धिमा जुट्न सबैमा आग्रह गर्नुभएको हो । काठमाण्डौमा सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले नागरिकलाई रैती बनाउन […]
नुवाकोट : साततले को पाँचौ तल्लाको पश्चिमपट्टिको छाना र गाह्रो झरेको छ । आउने मनसुनमा दरबारको संरक्षणको लागि पुननिर्माण नथालिए ढल्ने स्थानीयले दाबी गरेका छन् । उनीहरुले पुरातात्त्विक सम्पदा साततले दरबारलगायत वरिपरिका संरचना छिटो पुननिर्माण गर्न माग गरेका छन् । भूकम्पले क्षति पुर्याएको उक्त दरबार वर्षाले र हुरीले छानाबाट झिँगटी र काठपात झर्ने गरेका छन् […]