हावाहुरीमा परि घाइते हुने सबैको उपचार सरकारले गर्ने मन्त्रिपरिषद् निर्णय

काठमाडौँ : हावाहुरीमा परि घाइते भएकाको उपचार सरकारले गर्ने भएको छ । बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीमा परि घाइते हुने सबैको उपचारको व्यवस्था सरकारले गर्ने भएको हो । मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय समेत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दुःखद् घटनामा […]

नेकपाले स्थापना दिवस रामेछापको भङगेरीमा मनाउने निर्णय

काठमाडौंं : नेपाल कम्युनिष्ट पार्टीले पार्टी स्थापना दिवस रामेछापको भङगेरीमा मनाउने निर्णय गरेको छ। नेकपा तीन नम्बर प्रदेश कमिटीको पहिलो बैठकले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मभूमि रामेछापको भङगेरीमा मनाउने निर्णय गरेको हो। तीन नम्बर प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा भङगेरीमा कार्यक्रम आयोजना गरिएको बताए। उनले पार्टी स्थापना दिवस […]

हावाहुरी प्रभावीतलाई राहत संकलमा जुटे सांसद

काठमाडौँ :हावाहुरी प्रभावीत क्षेत्रमा राहत संकलनको लागि राजनीतिक पार्टीका सांसदहरुले सहयोगको घोषणा गरेका छन् । नेकपाले सङ्घीय सांसदहरुले हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप एक दिन र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सासदहरुल्े दुई दिन को पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन् । आइतबार राति बारा, पर्सालगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप उक्त […]

प्रदेश २ मन्त्रिपरिषद् बैठक: हावाहुरीबाट मृत्यु भएका मृतकका परिवारलाई तीन लाख दिने निर्णय

धनुषा- प्रदेश नं २ को मन्त्रिपरिषद्को बैठकले बारा र पर्सामा गएराती आएको हावाहुरीबाट ज्यान गुमाएका मृतक परिवारलाई तत्कालीन राहतस्वस्प तीन लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै मन्त्रिपरिषद्को आकस्मिक बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च […]

बारामा हावाहुरीले मच्चायो वितण्डा : २७ जनाको ज्यान लियो

काठमाण्डौ – तराईको बारा र पर्सामा हावाहुरीले वितण्डा मच्चाएको छ । आइतबार साँझ आएको हावाहुरीले ठूलो मानवीय क्षति गराएको हो । हावाहुरीका कारण बारामा २७ र पर्सामा १ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार अहिलेसम्म जिल्लामा हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको हो […]

सनातन हिन्दू धर्मको पहिचान कायम राख्न राप्रपा अध्यक्ष थापाको माग

हेटौँडा – राप्रपाका अध्यक्ष कमल थापाले सनातन हिन्दू धर्मको पहिचान कायम राख्न माग गर्नुभएको छ । अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा आयोजित ‘हिन्दू सनातन धर्मको पहिचान कायम गरौँ’ भन्ने हस्ताक्षर अभियानको शुभारम्भ गर्दै सबैमा माग गर्नुभएको हो । मुलुकमा प्रधानमन्त्रीले जनताको आर्थिक समृद्धि ल्याउनका निम्ति विदेशी लगानी सम्मेलन सम्पन्न गरेकामा खुसी व्यक्त गर्नुहुँदै अब मलुकमा सुशासन […]

‘सामाजिक सञ्जाल फेसबुक बन्द गर्न लागिएको नभई कानुनी दायरामा ल्याउन खोजिएको हो’

काठमाडौँ -सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुक बन्द गर्न लागिएको हल्लाको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । मन्त्री बास्कोटाले फेसबुक बन्द गर्न लागिएको नभई कानुनी दायरामा मात्र ल्याउन खोजीएको स्पष्ट पार्नुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवमा मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘विज्ञापन नीति र क्लिन फिड नीतिको कानून पारित भइसकेको छ […]