काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहरणसँगै दाबुटी शेर्पाको सफलता एकपछि अर्को चुलिदै गएको छ । दावुटीले सगरमाथाको सफल आरोहणसँगै मिस शेर्पा २०७५ विजेता बन्नुभयो । अब दाबुटी शेर्पा क्रोएसियामा हुन लागिरहेको ‘मिस इन्टरनेसनल टुरिजम’मा भाग लिन त्यसतर्फ जाने तयारीमा जुट्नु भएको छ । मिस शेर्पाको ताज जित्न सफल दाबुटी अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने […]