एनआरएनए अभियानमा महिला सहभागिता बढाउन महिलाहरु नै अगाडि बढनुपर्छ : टीका गुरुङ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की महिला सचिव राधिका गुरुङ (टीका) ले ‘एनआरएनए अभियानमा महिला सहभागिता बढाउन महिलाहरु नै अगाडि आउनुपर्ने बताउनु भएको छ । एनआरएनएको २० औं वार्षिकत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महिला सचिव गुरुङले आफ्नो इच्छा शत्तिलाई महिलाहरुले आफैं अघि बढाउनु पर्नेमा जोड दिनु भयो । फरक प्रसंगमा बोल्दै महिलाहरुलाई वैदेशिक […]

एनआरएनएको आर्थिक तथा प्रगती प्रतिवेदन सर्वसम्मत रुपमा पारित

काठमाडौं : गैर आवासीय नेपाली संघको आर्थिक तथा प्रगती प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । संघको वार्षिक साधारण सभामा पेश भएको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको हो । काठमाण्डौंस्थित संघको केन्द्रीय कार्यालयमा भएको साधारणसभाले महासचिवद्धय गौरीराज जोशी र डा केशव पौडेलद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्षहरु सुनील साह, लोक प्रसाद दाहाल र फणिन्द्र पन्त तथा […]

‘एनआरएनए डे’ मा विविध कार्यक्रमको आयोजना

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवस मंगलबार विविध कार्यक्रमको आयोजना गरि मनाइँदैछ । एनआरएनए डे को अवसरमा मंगलबार बिहान ७ बजे स्वयंम्भु र पशुपतिनाथमा पूजापाठ गर्ने कार्यक्रम छ । त्यस्तै, बिहान ११ बजेदेखि होटल याक एण्ड यतिमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम दिउँसो २ बजेसम्म आयोजना हुनेछ । त्यस्तैगरि, […]

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार-२०७८ का लागि उत्कृष्ट पाँच कृति चयन

काठमाडौँ । गैरआवासीय नेपाली संङ्घ, अन्तर्राष्ट्रिय कार्य समितिद्वारा प्रत्येक बर्ष गैरआवासीय नेपाली लेखकद्वारा लेखिएको सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने रु.दुई लाख राशिको ’अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’का लागि पाँच उत्कृष्ट कृतिहरूको मुल्यांकन समितिले सिफारिश गरेको छ ।चेतनाथ आचार्यको ’रूइबा’ उपन्यास, नगेन्द्र न्यौपानेको ’बर्मा र थाइल्यान्डभित्र नेपाल’ नियात्रा सङ्ग्रह, अजित उत्सवको ’आकाश गंगाको किनार’ कविता सङ्ग्रह, दीपा मेवाहाङ राईको […]

कतारका लागि पर्यटन दूतमा एनआरएनए पूर्व उपाध्यक्ष कार्की नियुक्त

काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व उपाध्यक्ष तथा निबर्तमान सल्लाहकार टिवी कार्की पर्यटन दूतमा नियुक्त हुनु भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकको निर्णयअनुसार कार्कीलाई चार वर्षका लागि पर्यटन सद्भावना दूतमा नियुक्त गरिएको हो । पर्यटन सचिव सुरेश अधिकारीले पठाएको पत्रमा कार्कीलाई गत ९ असोजमा बसेको मन्त्रीपरिषद्को बैठकको निर्णअनुसार कतारको दोहा […]

ग्लोबल गोरखा समाजको उम्मेदवारी मनोनयन दर्ता शूरु, अध्यक्षको लागि उम्मेदवारी शुल्क एक हजार डलर

काठमाडौं: ग्लोबल गोरखा समाजको आगामी अक्टोवर ९ तारिखमा हुन गइरहेको निर्वाचनको कार्यतालिका सार्वजनीक भएको छ । निर्वाचन समितिले एक सूचना प्रकाशित गर्दै कार्यतालिका सार्वजनीक गरेको हो । निर्वाचन समितिका संयोजक जय प्रकाश गुरुङ, सदस्य विकल चन्द्र आचार्य र डा. मित्र परियारले जारी गर्नु भएको कार्यतालिका अनुसार २९ तारिखदेखि २ तारिखसम्म इच्छुक उम्मेदवारले उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ […]

एनआरएनएको आयोजनामा नयाँ पर्यटकीय स्थल खोजी गर्दै पदयात्रा

पोखरा:  गैर आवासीय नेपाली संघसहित विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा पोखरामा पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । पर्यटन दिवसको अवसरमा आयोजना गरिएको पदयात्रा नयाँ पर्यटकीय स्थलको खोजी गर्ने उद्देश्यले गरिएको हो । एनआरएनए, पोखरा महानगरपालिका वडा १३, ट्रेकिङ एजेन्सीज एशोशिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको संयुक्त आयोजनामा भएको पदयात्राको संघकी अध्यक्ष रविना थापाले उद्घाटन […]