मिस नेपाल श्रुखला फान्सको सद्भावना दूतमा नियुक्त

काठमाडौंं – नेपाल–फ्रान्स सम्बन्ध प्रवद्र्धनका निम्ति नेपाल सुन्दरी शृङ्खला खतिवडालाई सद्भावना दूतमा नियुक्त गरिएको छ । नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७०औँ वर्ष प्रवेशको अवसरमा खतिवडालाई सद्भावना दूतमा नियुक्त गरिएको हो । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा सौहाद्र्रपूर्ण वातावरणमा भएको परामर्श बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयमा गहन विचारविमर्श भएको छ । […]

सगरमाथाको सफल आरोहणदेखि मिस शेर्पा विजेता हुँदै क्रोएसियाको यात्रामा दावुटी शेर्पा

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहरणसँगै दाबुटी शेर्पाको सफलता एकपछि अर्को चुलिदै गएको छ । दावुटीले सगरमाथाको सफल आरोहणसँगै मिस शेर्पा २०७५ विजेता बन्नुभयो । अब दाबुटी शेर्पा क्रोएसियामा हुन लागिरहेको ‘मिस इन्टरनेसनल टुरिजम’मा भाग लिन त्यसतर्फ जाने तयारीमा जुट्नु भएको छ । मिस शेर्पाको ताज जित्न सफल दाबुटी अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने […]