टोकियो : गैर आवासीय नेपाली संघ जापानको विवाद मिलेको छ । एनआरएनए जापानको विवाद एक बर्षपछि अन्त्य गरिएको हो । एक वर्षदेखि जारी विवाद मंगलबार आइसिसीका तीनै जना अध्यक्षहरु कुल आचार्य, रबिना थापा र डा. बद्री केसी लगायत पदाधिकारीको समन्वयमा जापानका अध्यक्ष शिब प्रसाद पौडेल समूह र अनिता गुरुङ समूह बीच ५ बुँदे सहमतिसँगै अन्त्य […]
काठमाडौं :आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ७६ वटा दल दर्ता भएका छन् । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्था बमोजिम निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल दर्ता भएका हुन् । आयोगले मंगलबारसम्म समय दिएर निर्वाचनका लागि दल दर्ता गर्न सूचित गरेको थियो । त्यसअनुसार ७६ वटा दल दर्ता भएका आयोगका प्रवक्ता शालिग्राम […]
काठमाडौं: विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले विभिन्न देशमा एनसिसी गठनलाई तीब्रता दिएको छ । त्यसै सिलसिलामा मध्यपूर्वको प्रभावशाली मानीने कतारमा पनि तदर्थ समिति गठन गरेको छ । अध्यक्ष कुँवरका अनुसार लामो समयको प्रयासपछि कतारमा नयाँ कार्यसमिति गठन भएको हो । कतारमा आयोजित एनआरएनहरूको एक बिशेष भेलाले सुरेश भट्ट आश्रीनको अध्यक्षतामा सर्वसम्मत रुपमा २३ […]
काठमाडौं : सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो । त्यस्तै, सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा पछि शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने भएको छ ।
सल्यान । सल्यान जिल्लाको कुमाख गाउपालिका वडा नं.१ टाट्के चौरमा गैह्र आवासीय नेपाली संघ अमेरिकाले बनाएको प्रसूतिगृह बुधबार एक कार्यक्रम गरि गाउँपालिकालाई हस्तान्तरण गरेको छ। एनआरएनए अमेरिकाको प्रमुख आर्थिक सहयोग एवम् मानवविकास तथा सामुदायिक सेवा चौरजाहरी अस्पताल र कुमाख गाउँपालिकाको समन्वयमा बनेको हो। वरिष्ठ उपाध्यक्ष कृष्णजिबि पन्थले दुर्गम बस्तीमा स्थापित प्रसूति गृहले हजारौँ स्थानीय बासीलाई […]
काठमाडौं । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनील साहले गैर आवासीय नेपालीहरुको प्रमुख मुद्दाले सार्थकता पाएको बताउनु भएको छ । शुक्रबार गैर आवासीय नेपाली नागरिकता दिने विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै कोषाध्यक्ष साहले एक विज्ञप्ति जारी गर्दै २० औं बर्षको अथक प्रयास सफल भएको प्रतिक्रिया दिनु भएको हो । गैर आवासीय नेपाली अभियानलाई समस्त नेपालीहरुको घरदैलौमा […]
काठमाडौं: गैर आवासीय नेपाली संघ, नेपाली नागरिकता निरन्तरता कार्यदलका संयोजक तथा निवर्तमान उपाध्यक्ष सोनाम लामाले प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएकोमा खुसी ब्यक्त गर्नु भएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक शुक्रबार बहुमतले पारित भएको हो । नेपालको संविधानको धारा १४ मा व्यवस्था भए अनुसार गैर आवासीय नेपाली नागरिकता दिने विधेयक पारित भएकोमा […]