चितवन : भरतपुरमा एसआई युके नेपाल शैक्षिक परामर्श संस्थाले युके पढ्न जाने विद्यार्थीलाई लक्षित गर्दै ‘बृहत् एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको छ । संस्थाले यही (जुलाई ९) अर्थात् असार २५ गते भरतपुर गार्डेन रिसोर्टमा ‘बृहत् एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको हो । अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श र […]
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनु भएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गर्नु भएको हो। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिनु भएको हो । जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित […]
काठमाण्डौ : सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभामा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । विधेयकमा भएका कतिपय विषय परिवर्तन गर्नुपर्ने भएकाले अहिले फिर्ता लिएर फेरि प्रतिनिधि सभामा पेस गर्ने निर्णय भएको हो । नागरिकता विधेयक २०७५ सालको साउन २२ गते प्रतिनिधि सभामा […]
गैर आवासीय नेपाली संघ पछिल्लो समय दुई धारमा विभाजीत भएको छ । संस्थापन पक्षबाट जम्बो कमिटिसहित तीन जनाको नेतृत्व छ भने अर्कोतर्फ विनोद कुँवर नेतृत्वमा छुट्टै कमिटि छ । आधिकारिताको लागि सघर्ष गरिरहेको कुँवर नेतृत्वको एनआरएनए पछिल्लो समय कसरी अगाडि बढिरहेको छ र के के काम गरिरहेको छ भनेर हामीले अध्यक्ष कुँवरलाई सोधेका छौ । […]
काठमाडौं: सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो । सन् २०१९ मा ६१ हजार ३५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । योसँगै अङ्ग्रेजी वर्षको छ महिना अवधिमा कूल दुई […]
काठमाडौं : युवा व्यावसायी प्रदिप न्यौपाने दक्षिण चिनिया प्रान्तहरुका लागि नेपाल च्याम्वर अफ कर्मस (एनसीसी) को व्यापार प्रतिनिधीमा नियुक्त हुनुभएको छ । नेपाल च्याम्वर अफ कर्मस (एनसीसी) का अध्यक्ष राजेन्द्र मल्लले शुक्रवार व्यावसायी न्यौपानेलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । चीनमा लामो समयदेखि व्यापार व्यावसाय गर्दै आउनु भएका न्यौपाने गैर आवासीय नेपाली संघ चीनका पूर्व अध्यक्ष […]
काठमाडौँ । काठमाडौँको कोटेश्वरमा रहेको काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयले आफ्नो स्थापनाको २४ बर्ष पुरा गरेर २५ औँ बर्षमा प्रवेश गरेको छ । आज कमलादी स्थित राष्ट्रिय प्रज्ञा—प्रतिष्ठानमा एक भब्य समारोहका बिच विद्यालयले २५ औँ वार्षिकोत्सव मनाएको हो । २०५५ सालमा काठमाडौँ डोन बस्को उ.मा.वि को नामले स्थापित यस विद्यालयले विभिन्न आरोह अवरोहका बिच २५ औँ […]