नागरिकता विधेयक अगाडि बढाउने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौँ : सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउन राख्नु भएको प्रस्तावमा सो निर्णय भएको कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । मन्त्री कार्कीले […]

राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएको १२ लाख ८७ हजार सहयोग

काठमाडौं:  गैर आवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँ सहयोग गरेको छ । आज एनआरएनए सचिवालयमा आयोजीत एक कार्यक्रमका बीच कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई सो सहयोग हस्तान्तण गर्नुभयो । सहयोग बुझ्दै डा. पुनले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो । […]

विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन कुमार थापा र विश्व प्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानकर्षण गराउनु भएको छ । पार्टीको तर्फबाट महामन्त्रीद्वय थापा र शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन आग्रह गर्नु भएको हो । महामन्त्री थापाले कानूनमा भएको व्यवस्थामा कम्तिमा […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा समेत बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै पछिल्लो पटक बजेटको पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारी र मालवाहक सवारीको भाडा समायोजन गरिएको जनाएको हो । विभागका अनुसार यात्रुवाहक सवारीको भाडामा ५.३० प्रतिशतले वृद्धि गरिएको छ भने पहाडी […]

एसपीपी फिर्ता लिन सरकारले सेनालाई निर्देशन दिने

काठमाडौँ । सरकारले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नेपालले प्रस्ताव गरी अमेरिकाबाट स्वीकृत भएको सम्झौता फिर्ता लिने प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गरेको हो । सो निर्णयपछि अब एसपीपी फिर्ता लिन औपचारिक प्रक्रिया सुरु हुनेछ । यसअघि सत्ता पक्ष […]

यस्तो छ काठमाडौं महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं: काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मेयर बालेन्द्र शाहले काठमाडौं महानगरको नीति तथा कार्यक्रम ११ औँ नगरसभाको पहिलो बैठकमा सार्वजनिक गर्नु भएको हो । नीति तथा कार्यक्रमलाई ‘सांस्कृतिक सहर समृद्ध महानगर’ नारा दिइएको छ । नीति तथा कार्यक्रममा हरेक महिनाको पहिलो आइतवार ‘जनतासँग मेयर कार्यक्रम’ सञ्चालन गर्ने, महानगरपालिकाका […]

सूर्यविनायक नगरपालिकाको ११ औ नगरसभा असार ९ र १० गते हुने

भक्तपुर: सूर्यविनायक नगरपालिकाको ११ औं नगर सभा यही असार ९ र १० गते हुने भएको छ । नगरपालिकाका मेयर बासुदेव थापाको अध्यक्षतामा बिहीबार बसेको कार्यपालिका बैठकले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट यही असार ९ र १० गते सार्वजनीक गर्ने निर्णय गरेको हो । नगरपरिषद् भातेढिकुरस्थित होटल भक्तपुर भ्यूमा हुनेछ । […]