धितोपत्र बजारमा यस साता कूल १७० कम्पनीको करीब रु दुई अर्ब बराबरको शेयर कारोवार भयो । आर्थिक वर्ष २०७५÷७६ को अन्तिम तीन दिन र चालू आर्थिक वर्षको दुई दिन खुलेको बजारमा कूल ८५ लाख ९९ हजार १७ कित्ता शेयर कारोवार भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार चालू आर्थिक वर्ष शुरु भएपछिको दुई दिन कारोवार मापक […]
काठमाडौं : सरकारले करीब चार हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन कार्य अन्तिम चरणमा पुग्न लागेको जनाएको छ । तीमध्ये केही आयोजनाको अध्ययनको काम सकिन लागेको र केहीको भने वातावरणीय अध्ययन भइरहेको जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले विभिन्न ठूला सात आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययनको कामलाई तीव्र पारेको जनाएको […]
काठमाडौं : नेपाल आयल निगमले प्राविधिक काम सकेर केही दिनभित्रैमा पाइपलाइनबाट पेट्रोलियम पदार्थको नियमित आयात गर्ने जनाएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पाइप विच्छ्याउने कार्य सम्पन्न भई विभिन्न चरणमा पाइपलाइनको चापीय परीक्षक कार्य भएको जानकारी दिँदै मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन परियोजना व्यवस्थापक प्रदीपकुमार यादवले छिट्टै आयातलाई नियमित गर्ने उल्लेख गर्नुुभएको छ । परियोजनाले आज एक विज्ञप्ति […]
काठमाडौं : जापानको प्रख्यात खानाको परिकार ‘रामेन’ को स्वाद नेपाली तथा विदेशी ग्राहकले सहजै चाख्न पाउने भएका छन् । ‘होक्काइदो नेपाल विजनेश ग्रुप’ले जापानको प्राचीन ‘रामेन’ नेपालमा भित्र्याएको हो । काठमाडौँमा दुई रेष्टुरेन्ट सञ्चालन गरी सो परिकार भित्र्याइएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । परिकार बनाउने जापानी प्रविधि भित्र्याउनेदेखि जनशक्ति व्यवस्थापनसम्म गरी हालसम्म […]
काठमाडौं : नक्कली बिलविजक जारी गरी राजश्व चुहावट तथा चोरी तस्करी रोक्न ढुवानी गरिने मालसामानको विवरण राजश्व अनुसन्धान विभागको केन्द्रीय सूचना प्रणालीमा इन्ट्री ९प्रविष्ट० गराउने कार्य तिब्र रुपमा अघि बढेको छ । व्यवसायीहरुले धमाधम सूचना प्रणालीमा प्रविष्ट गराउँदै मालसामान ओसारपसार गरिरहेका छन् । यही साउन १ गतेदेखि सरकारले ढुवानीका सामान सूचना प्रणालीमा प्रविष्ट गराएर मात्रै […]
काठमाडौं: साझा यातायात सहकारी संस्थाले सरकारको योजनानुसार आगामी असोजभित्रै विद्युतीय बस सञ्चालन गर्ने भएको छ । बुधबार मात्रै संस्थाको रु तीन अर्बको शेयर सरकारले खरीद गरेपछि विद्युतीय बस सञ्चालनका लागि बाटो खुलेको हो । तीन सय बस खरीद गरेर काठमाडौँ उपत्यकासहित देशभर बस सञ्चालन गर्ने योजना रहेको भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले बताउनुभयो । […]
पोखरा: गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७५÷०७६ मा ५८।१० प्रतिशत रकम खर्च भएको छ । प्रदेशमा सो आवमा ८० प्रतिशतको हाराहारीमा खर्च गर्ने लक्ष्य गरिए पनि कूल बजेटको जम्मा ५८।१० प्रतिशत मात्र खर्च भएको हो । सो आवमा कुल पूँजीगत खर्च ५४।८३ प्रतिशत भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुदीप गौतमले जानकारी दिनुभयो । विनियोजित […]