काठमाडौं : सरकारी स्वामित्वका संस्थान सेतो हात्ती भइरहेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला दुग्ध विकास संस्थान ९डिडिसी०ले भने त्यो आरोपको खण्डन गर्दै आफूलाई अब्बल सावित गरेको छ । राजनीतिक नेतृत्वको सही निर्णय, प्रभावकारी व्यवस्थापन, कार्यशैलीमा सुधार र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने हो भने निरन्तर घाटामा रहेका सार्वजनिक संस्थान पनि नाफामा जान सक्छन् भन्ने यथार्थ […]
काठमाडौं : धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक उकालो लाग्नेक्रम आज थामिएको छ । बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा नेप्से परिसूचक २।३७ बिन्दुले घटेर एक हजार २७२।४९ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।२७ विन्दुले घटेर २७३।८४ विन्दुमा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार […]
काठमाडौं : तीन सय विद्युतीय बस खरीद गर्न साझा यातायात सहकारी संस्थालाई सरकारले तीन अर्ब निकासा गरेको छ । बस खरीदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताउनुभयो । विद्युतीय बस खरीद गर्नेबारे मन्त्रिपरिषद्ले केही समय पहिले निर्णय गरेको थियो । सरकारले यस वर्षको बजेटमा समेत बस खरीदका लागि रकम […]
ललितपुर: ललितपुर महानगरपालिकाको चौंथो नगरसभाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु पाँच अर्ब ३१ करोड ४३ लाख ५७ हजारको बजेट पारित गरेको छ । गत असार १० गते महानगरपालिकाले यस आवका लागि रु पाँच अर्ब १७ करोड १६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको थियो । सोमबार कार्यपालिका बैठक बसी ६६ नगर तथा २६ कार्यपालिका […]
काठमाडौं: आर्थिक वर्ष प्रारम्भ भएको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक लगानीकर्तालाई उत्साहित बनाउँदै दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवारमापक नेप्से परिसूचक १५.८५ अङ्कले बढेर एक हजार २४७.८६ मा पुगेको छ । यस्तै ठूला कम्पनीका कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.८६ विन्दुले बढेर २७४.११ मा पुगेको छ । […]
काठमाडौं : सरकारले यस वर्ष देशभरमा जम्मा २४३ सडक पुलको निर्माण सम्पन्न गरेको छ । गत वर्षहरुमा वार्षिक १०० को हाराहारीमा पुल निर्माण हुने गरेकामा यस वर्ष दोब्बरभन्दा बढी सडक पुलको निर्माण सम्पन्न भएको सडक विभागले जनाएको छ । यस वर्ष सरकारले ३०० पुल सम्पन्न गर्ने लक्ष्य लिएको थियो । विभागका प्रवक्ता शिवहरि सापकोटाले महत्वाकांक्षी […]
बुटवल : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बजेट कार्यान्वयनका हिसाबले आफ्नो प्रदेश अघि रहेको बताउनुभएको छ । आज प्रदेश नं ५ को प्रदेशसभामा समसामयिक विषयमा उहाँले कालोपत्रेसँग सम्बन्धित आयोजनाको काम जेठ मसान्तसम्ममा नै टुङ्गिने गरी काम गरिनेछ भन्नुभयो । उहाँले भन्नुुभयो, “जेठपछि गरेका काममा समस्या हुन्छ भन्ने कुरामा सचेत छाँै, बजेट कार्यान्वयनमा प्रदेश […]