काठमाण्डौ : आज जेष्ठ २७ गते सोमबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ८६ र ब्रिक्रीदर १११ रुपैयाँ ४६ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२५ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ३२ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ २० पैसा […]
काठमाडौं : सिद्धार्थ बैंकले दोलखाको चरिकोट शाखा र १ शाखारहित बैंकिङ सेवा तथा जेठ २३, गते बिहीबार रामेछापको गोकुलगंगा शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकको चरिकोट शाखाको उद्घाटन भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी, शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका प्रबद्र्धक सेयरधनी आत्मकृष्ण श्रेष्ठ र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारबाट भएको बैंकले […]
रूपन्देही : प्रदेश ५ को सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटको तयारी अन्तिम चरणमा पु¥याएको छ । प्रदेश सरकारले जेठ ९ गते नै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । सोही नीति तथा कार्यक्रमलाई आधार बनाएर बजेट निर्माण भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव किशोर जोशीले बताए । सचिव जोशीले बजेटको तयारी अन्तिम […]
पोखरा : गण्डकी प्रदेश सरकारको अधिकांश युरानै योजना राखेर आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश योजना अघिल्लो आर्थिक वर्षकै समावेश गरिएको छ । निजी तथा कार्यक्रममका यस वर्ष पनि पर्यटन क्षेत्रलाई समृद्धिको पहिलो आधार बनाइएको छ । गण्डकी प्रदेशलाई […]
भक्तपुर: भक्तपुर नगरपालिकाले शैक्षिक प्रमाणपत्र धितो राखेर आइतबारदेखि शैक्षिक ऋण वितरण गर्न थालेको छ । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर सहुलियत ब्याज दरमा रु ५,००,००० सम्मको शैक्षिक ऋणको व्यवस्था गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक अभावका कारण कुनै पनि […]
ललितपुर : ललितपुर महानगरपालिकाको जग्गा भाडामा लिएर पैसा, व्यवसाय सञ्चालन गर्दै आएका दर्जनभन्दा बढी ठूला करदाताले अझै कर बुझाएका छैनन् । महानगरपालिकाका अनुसार ठूला करदाताबाट २१ करोड रुपैयाँभन्दा बढी उठाउन बाँकी छ । महानगरपालिकालाई २० लाख देखि १० करोड रुपैयाँसम्म कर बुझाउन बाँकी रहेकामा मल, विद्यालय, क्याम्पस, डिपार्टमेन्ट स्टोर, सरकारी कार्यालय, विभिन्न संघसंस्था छन् । […]
काठमाण्डौ : आज जेष्ठ २६ गते आइतबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ८६ र ब्रिक्रीदर १११ रुपैयाँ ४६ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२४ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ६० पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ९१ पैसा […]