काठमाडौं: नेपाल राष्ट्र बैंकलाई कर्मचारी अवकासमा भएको दोहोरो व्यवस्था हटाउन बाटो खुला भएको छ । सर्वोच्च अदालतले कर्मचारी व्यवस्थापनका विषयमा राष्ट्र बैंकले निर्णय गर्न सक्ने फैसला गरेपछि ३० वर्षे अवकास नीति हटाउन बाटो खुला भएको हो । याधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आवश्यक निर्णय गर्ने अधिकार राष्ट्र बैंकमै रहेको फैसला गरको हो […]
काठमाण्डौ: आज जेष्ठ २२ गते बुधबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ५२ र ब्रिक्रीदर १११ रुपैयाँ १२ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२४ रुपैयाँ ४२ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ०९ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ १८ पैसा र […]
विराटनगर : प्रदेश न. १ को मन्त्री परिषदको बैठकले भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयबाट आएका १७ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको छ । बुधबार ३ बजे प्रदेश सरकारले मन्त्रालयबाट प्राप्त भएको किवि खेती प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६, कागती खेती प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६, श्रोत केन्द्र९च्याउ र मौरी० विकास कार्यक्रम कार्यन्वयन कार्यविधि […]
विनोद चौधरी बजेटको संरचना परिवर्तन गरेर विकास खर्च ६० र चालु खर्च ४० प्रतिशत हुनुपर्छ, यो विकासको यो पूर्वशर्त हो । यो वर्ष चालू खर्च ६६ प्रतिशत विकास खर्च २३ प्रतिशतभन्दा माथि जाने अवस्था छैन । आगामी वर्षको बजेटले पनि यही अवस्थामा लैजान स्वीकार गरेको छ । राष्ट्रले धान्न नसकिने गरी थपिने खर्चले गर्दा अहिलेको […]
काठमाडौं: साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा निराशा छाएको छ । सोमबार सेयर बजारका सबै परिसूचक घटेर राताम्मे भएका हुन । सेयर बजार १ हजार ३०० अङ्कबाट तल झरेर १ हजार २९२ अङ्कमा सीमित भएको छ । सोमबार ६९ करोड ८७ लाख रुपैयाँ बराबरको २१ लाख ७६ हजार ३७० कित्ता सेयर कारोबार भएको छ […]
काठमाडौंः आज सुनको मूल्य बढेको छ । बजारमा सोमबारको तुलनामा मंगलबार सुन २ सयले बढेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ६१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ […]
काठमाण्डौ : आज जेष्ठ २१ गते मंगलबारको लागि नेपाल राष्ट्र बैंक तोकेको अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ५२ पैसा र बिक्रीदर १११ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ १९ पैसा र बिक्रीदर १११ रुपैयाँ […]