डलरको मूल्य घटेको घट्यै : यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनियमदर

काठमाडौं : आज जेष्ठ ८ गते बुधबारको दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २४ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ८४ पैसा रहेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २८ पैसा तोकेको थियो भने बिक्री मूल्य १११ रुपैयाँ ८८ पैसा रहेको […]

लुम्बिनीमा १६ प्रतिशतले बढे पर्यटक: चार महिनामा ७७ हजार ४ सय ३६ विदेशी पर्यटक

काठमाडाौं: बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ह्वात्तै बढेको छ । चार महिनामा (जनवरीदेखि अप्रिल सम्म ) ७७ हजार ४ सय ३६ विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका हुन । गत वर्ष सोही अबधिमा लुम्बिनी पुग्ने विदेशी पर्यटकको संख्या ६६ हजार ५ सय ९३ थियो । प्रथम चौमासिकमै १६ प्रतिशतले विदेशी पर्यटक आगमन वृद्धि भएको […]

सेयर बजार ४.४२ अंकले बढ्यो: कारोबारमा नेपाल बैंक अग्रस्थानमा

काठमाडौं : साताको तेस्रो दिन आज ( मंगलबार ) शेयर बजारमा सुधार आएको छ । केहि दिनदेख लगातार ओरालो लागेको शेयर बजारमा आज भने सामान्य सुधार आएको हो । आज नेप्से मापन गर्ने सूचक ४.४२ अंकले बढेर १३१२.१४ बिन्दुमा रोकिएको छ । मंगलबार १७३ कम्पनीको ३१ लाख २ हजार २८४ कित्ता सेयर ८१ करोड ४४ […]

सुनचाँदीको मूल्य स्थिर

काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ५९ हजार २ सय रुपैयाँमै कारोबार भईरहेको छ । चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय ५ रुपैयाँमै कारोबार भईरहेको महासंघले […]

तीन अर्बको अप्टिकल फाइबर परियोजना सुरु: ३२ जिल्ला सदरमुकाम र स्थानीय तहमा जोडिँदै

काठमाडौं :  नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले सोमबारदेखि २ हजार १ सय ७९ किलोमिटर लामो अप्टिकल फाइबर विस्तारको काम सुरु गरेको छ । कम्पनीले अप्टिकल फाइबर विस्तारको पहिलो खण्डअन्तर्गत मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको चियो भञ्याङदेखि गोरखाको आरुघाटसम्म काम सुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङबाट अप्टिकल फाइबर विस्तार शुभारम्भ गरेका छन् । प्रधानमन्त्री ओलीले […]

निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल: चर्चा बढी प्रगति शून्य

बारा: दुई दशकअघि नै सरकारले वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको खाँचो महसुस गरेर सबैभन्दा उपयुक्त क्षेत्रको रुपमा पहिचान गरेको बाराको निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य काम अझै सुरु हुन सकेको छैन । चर्चा बढी भए पनि आयोजनाको प्रगति भने शून्य अवस्थामा छ । विमानस्थल निर्माणका लागि रुख कटान गर्ने विषयमा बढी विवाद र चर्को वहस थालिएपछि आयोजना […]

डलरको मूल्य घट्यो

काठमाडौं : आज जेष्ठ ७ गते मंगलबारको दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २८ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ८८ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८८ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर […]