सुनको भाउ बढेको बढ्यै : ६० हजार पुग्यो सुनको मूल्य

काठमाडौंः सुनको भाउ बढेको बढ्यै छ । आज भने तोलाको ६० हजार पुगेको छ । चाँदीको मूल्य स्थिर छ । बजारमा बिहीबारको तुलनामा शुक्रबार सुन ३ सय रुपैयाँले बढेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ७ […]

होटल संघको अध्यक्षमा अन्नपूर्णकी सिर्जना राणा

काठमाडौ :  होटल संघ नेपालको (हान) अध्यक्षमा अन्नपूर्ण होटलकी प्रमुख कार्यकारी अधिकृत (सिइओ ) सिर्जना राणा निर्वाचित हुनुभभएको छ । संघको साधारणसभाले अन्नपूर्ण होटलकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) राणालाई अध्यक्षमा चयन गरेको हो। त्यस्तै, संघको प्रथम उपाध्यक्षमा एयरपोर्ट होटलका विनायक शाह, द्वितीय उपाध्यक्षमा होटल सांग्रिलाका प्रवीणबहादुर पाण्डे, महासचिवमा काठमाडौँ प्रिन्स होटलका सुजन शाक्य र कोषाध्यक्षमा […]

यस्तो छ आज (शुक्रबार ) को विदेशी मुद्राको विनियम दर

काठमार्डौं : नेपाल राष्ट्र बैंकले (बैशाख २७) शुक्रबार का लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ६१ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ २१ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ८८ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ५५ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ […]

सेयर बजारमा गिरावट

काठमाडौं: साताको अन्तिम दिन आज शेयर बजारमा गिरावट आएको छ । आज ( बिहीबार ) नेप्से मापन गर्ने सूचकमा सामान्य गिरावट आएको हो । बिहीबार सेयर बजारमा ५.६४ अंकको गिरावट आएर परिसूचक १२९१. ९६ बिन्दुमा रोकिएको छ । १७४ कम्पनीको ३५ लाख ८५ हजार ६९५ कित्ता सेयर ९४ करोड ७३ लाख ४७ हजार ७७६ रुपैयाँको […]

सुनको भाउ स्थिर, चाँदीको भने घट्यो

काठमाडौं:   बजारमा आज सुनको तोलामा ५९ हजार ७०० मा कारोबार भएको छ । छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी भने तोलामा ७२५ मा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलामा रु ७२० मा कारोबार भएको थियो ।

अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको १६ बुँदे सुझाव

काठमाडौं: प्रतिनिधि सभाको अर्थ समितिले आगामी आर्थिक वर्ष (२०७६ ०७७) का लागि १६ बुँदे सुझाव दिएको छ । सबै प्रदेश र व्यापारिक क्षेत्रमा पुगेर प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्रसहित सरोकारवालाहरूसँग बजेटबारे छलफल गरी समितिले सरकारलाई सुझाव दिएको हो । समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा बजेटमा पुँजीगत खर्च कम हुनुको कारण यसमा सुधार गर्नुपर्ने […]

यस्तो छ आज (बिहीबार ) को विदेशी मुद्राको विनियम दर

काठमार्डौं: नेपाल राष्ट्र बैंकले (बैशाख २६ ) बिहीबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २४ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ८४ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ २८ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ […]