अब पैंतालीस हजारमै जापान उड्न पाइने !

सिवी अधिकारी /काठमाडाैँ   राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ । आगामी असार १९ (४ जुलाई, २०१९) देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको निगमले काठमाडौँ–ओसाका उडानको भाडा निर्धारण गरेको हो । जसअनुरुप एकतर्फी ४५ हजार र दुईतर्फी भाडा ७७ […]

सेयर बजारमा गिरावट, कारोबार भने अर्ब बढी

काठमाडौं: साताको दोस्रो दिन आज (सोमबार ) शेयर बजारमा सामान्य गिरावट आएको छ । नयाँ वर्ष लागेसँगै निरन्तरत जसो बढ्रदै गइरहेको शेयर बजारमा आज सामान्य गिरावट आएको हो । सोमबार नेप्से सूचक ४.२१ अंकले घटेर १३१०.३१ बिन्दु कायम भएको छ । आज १७४ कम्पनीको ३० लाख १६ ४८० कित्ता सेयर १ अर्ब १९ करोड ७७ […]

१५ खर्बको बजेट ल्याउने तयारीमा सरकार

काठमाडौं : आगामी आथिक वर्षका लागि सरकारले १५ खर्ब वरावरको बजेट ल्याउने तयारीमा जुटेको छ । अर्थ मन्त्रालय प्रस्ताव गरेका योजना तथा कार्यक्रममाथि छलफल गरेर बजेट जुटाउने तयारीमा लागि परेको छ। सरकारले आगामी बजेटले क्षेत्रगत र समग्र पुँजी निर्माण, रोजागरी सिर्जना, गरिवी निवारण, शासकीय सुधारलगायतका उत्पादकत्व अभिवृद्धि गर्ने क्षेत्रलाई बजेटमा उच्च प्राथमिकता दिने भएको छ। […]

यस्तो छ आजको सुनचाँदीको भाउ

काठमाडौं : छापावाल सुनको भाउ आज (सोमबार ) बढेको छ। सोमबार नेपाली बजारमा सुनको भाउ बढेको हो । आइतबार तोलमा ५९ हजार ८०० मा कारोबार भएको सुनको भाउ सोमबार १०० बढेर ५९ हजार ९०० मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ । […]

एनआईसी एसिया बैंकको ८ नयाँ शाखा विस्तार

काठमाडौं: एनआईसी एसिया बैंकले ८ नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं उपत्यका भित्र तीन, काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सा जिल्लामा १ गरी ८ नयाँ शाखा कार्यालय विस्तार गरेको हो । बैंकले शाखाको औपचारिक उद्घाटन समेत गरेको छ । पोखरा महामनगरपालिका–१०, अमरसिंह चोक, स्थित अमरसिंह चोक शाखाको नेपाल राष्ट्र बैंक पोखरा […]

शेयर बजार दोहोरो अंकले बढ्यो: १ अर्ब ६७ करोड कारोबार

काठमाडौं : साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकले बढेको छ भने कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । यो दिन नेप्से सूचक २२.३९ अंकले बढेर १३१४.५१ बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.१८ अंकले बढेर २८२.८५ बिन्दुमा रोकिएको छ । आज १७६ कम्पनीको ४९ लाख २१ हजार […]

नेपाल वायुसेवा निगमले पायो जापान उडान अनुमति: असार १९ देखि नियमित उडान

काठमाडौं: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले झन्डै एक वर्षको प्रयासपछि काठमाडौं–ओसाका सीधा उडान अनुमति पाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । यो वायुसेवाले जापानको नागरिक उड्डयन व्युरोबाट उडान अनुमति पाएसँगै अब उडान तालिका सार्वजनिक गर्ने भएको छ । लामो समयको प्रक्रिया पूरा गरेर बिहीबार निगमको जहाजको भाडादर स्वीकृति पाएको हो। यही […]