काठमाडौं : सिम्रिक यएरले भिजिट नेपाल २०२० लाई लछित गरि दुई वटा B3E र BELL407GXP एयर बस हेलिकप्टर नेपाल भित्र्याएको छ । एयर बसका महाप्रबन्धक प्रेम थापाका अनुसार ५ सिट रहने यो एयर बस एउटा बराबर नेपाली रुपैयाँ ३० करोड पर्न आउँछ । यी दुई हेलिकप्टर समेत गरेर जम्मा ५ वटा एयर बस सिम्रिक कम्पनीसँग […]
काठमाडौ : नेपालं राष्ट्र बैंकले फागुन मसान्तसम्म बैंक तथा वित्तीय क्षेत्रको निक्षेप ३० खर्ब नौ अर्ब रुपैयाँ पुगेको जनाएको छ । जसमा यो अवधिसम्ममा दुई करोड ५७ लाख रुपैयाँ निक्षेपमा थप भएको छ । बैंकको ६४ औं बार्षिक साधारण सभाको अवसरमा राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले हाल बैंकको एक शाखाले ३५ सय ६० जनालाई सेवा […]
काठमाडौं: यति यएरलाइन्सले नयाँ ‘एटिआर–७२’ जहाज भित्र्याएको छ। ययरलाइन्सले ‘एटिआर–७२’ जहाज शनिबार काठमाडौं ल्याएपुर्याएको हो। आन्तरिक उडानमा दोश्रो बजार हिस्सा ओगट्ने कम्पनी यतिले अहिले विराटनगर, भद्रपुर, पोखरा, भैरहपा, चितवन, धनगडी, नेपालगन्जलगायतका गन्तव्यमा उडान भर्दै आएको छ। योसँगै यति एयरलाइन्ससँग ४ वटा एटिआर- ७२ जहाज, एउटा एटिआर ४२ र बाँकी ५ वटा अरु जहाज गरी विमानको […]
काठमाडौं : अष्ट्रेलियामा ब्यवसाय गर्दै आउनुभएको गणेश केसीद्धारा सञ्चालीत प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनेरी एकेडेमीमा अर्गानिक उत्पादनका प्रदर्शनीको उद्घाटन गरिएको छ । मुलुकभर उत्पादन भएका जैविक तथा विषादी रहित तरकारी र किसानद्धारा उत्त्पादित खाद्य वस्तु बिक्री वितरण गर्नको लागि प्रदर्शनी शूरु गरिएको हो । मैतिदेवीस्थित प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनेरी एकेडेमी प्रांगणामा आयोजित एक कार्यक्रमकाबीच सो प्रदर्शनीको […]
गोपालचन्द्र सुवेदी/ काठमाडौँ नयाँ सरकार बनेपछि राजनीतिक स्थायित्वसँगै लगानीकर्तामा बढेको आत्मविश्वासले प्रत्यक्ष वैदेशिक लगानी एफडीआई मा वृद्धि भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा इक्विटीबापत भित्रिएको वैदेशिक लगानी रकमको तुलनामा चालू आव २०७५÷७६ को आठ महिनाभित्रै उच्च वृद्धि देखिएको छ । चालू आवको दोस्रो चौमास फागुन मसान्तसम्म अघिल्लो आवको भन्दा ८० प्रतिशत बढी लगानी भित्रिसकेको […]
काठमाडौं: नेपालीको प्रतिव्यक्ति आय बढेको छ । गत वर्ष भन्दा २६ डलर आयमा वृद्धि भएर वार्षिक एक हजार ३४ अमेरिकी डलर पुगेको छ। राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार गत वर्षको तुलनामा २६ डलर वृद्वि भइ एक हजार ३४ डलर पुगेको हो। त्यस्तै, यो वर्ष आर्थिक वृद्धिदर ६.८१ प्रतिशत रहने विभागको अनुमान छ। […]
काठमाण्डौ : आज कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ११ पैसा र बिक्रीदर ११२ रुपैयाँ ७१ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११२ रुपैयाँ १० पैसा तोकेको थियो । आज कतारी रियाल १ को खरिददर ३० […]