काठमाडौँ: आजको शेयर बजार दोहोरो अङ्कले बढेको छ । साताको अन्तिम दिन नेप्से परिसूचक १२.८३ विन्दुले बढेर एक हजार २९२.१२ विन्दुमा पुगेको छ भने शेयर कारोबार १ अर्ब ३५ करोड रुपैयाँ बराबरको भएको छ । आज कारोबार भएकोमध्ये दश उपसमूहका शेयरमा वृद्धि भएको छ । बैंकिङ १०.०९, होटल २१.५, विकास बैंक ४५.२९, जलविद्युत् ५.२४, वित्त […]
भक्तपुर: प्रभु बैंकले भक्तपुरको बालकोटमा शाखा कार्यालय खोलेको छ । आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरूलाई सरल र सहज रूपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पुयाउने उद्देश्यका साथ सोमबारदेखि भक्तपुर जिल्लाको सूर्यविनायक नपा–२ स्थित बालकोटमा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको हो । भक्तपुर जिल्लाका संघीय सांसद महेश बस्नेतले उद्घाटन गर्नुभयो । बैंकको बालकोट […]
काठमाडौं : आन्तरिक उडान प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन्। महालेखा परीक्षाको कार्यालयको प्रतिवेनअनुसार आर्थिक वर्ष २०७५/७६ सालमा चिनियाँ जहाजले यो रकम बराबरको नोक्सान गराएका हुन् भन्ने खबर नयाँ पत्रिका दैनिकले लेखेको छ। त्यस्तै चारवटा वाई टुवेल जहाजले २८ […]
काठमाडौं: वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले राष्ट्र बैंकमा राख्नुपर्ने चार अर्ब रुपैयाँको ब्याज व्यवसायीलाई दिन माग गर्नुभएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटका लागि सुझाव लिन आयोजित कार्यक्रममा उहाँले यस्तो माग राख्नुभएको हो । व्यवसायीले धरौटी बापट बीना ब्याज उक्त रकम राष्ट्र बैंकको ढुकुटीमा राख्दा वैदेशिक रोजगारीमा जाने […]
काठमाडौं : आजको सेयर बजार १९ अङ्कले बढेको छ । बुधबार दोहोरो अङ्कले बढेर नेप्से परिसूचक १ हजार २७९ अङ्कमा पुगेको छ । मङ्गलबार ३.७४ अङ्कले बढेको थियो । मङ्गलबारको तुलनामा कारोबार रकम पनि बढेर ९५ करोड रुपैयाँ पुगेको छ । बुधबार ३४ लाख ८ हजार ३७४ कित्ता सेयर किनबेच भएको थियो । नेपाल स्टक […]
काठमाडौं : नयाँ वर्ष लागेसँगै लगातार बढेको शेयर बजार सोमबार ब्रेक लागेकोमा आज फेरि सुधार आएको छ । तर कारोबारमा भने भारी गिरावट आएको छ । मङ्गलबार सेयर बजार ३.७४ अङ्क बढेको छ । सोमबार ७ अङ्क घटेको सेयर बजार मङ्गलबार बढेर नेप्से परिसूचक १ हजार २६० अङ्कमा पुगेको हो । मङ्गलबार ६० करोड ६४ […]
लक्ष्मी सापकोटा /काठमाडौं वैदेशिक व्यापारमा नेपालको खस्किँदो अवस्थाले एकपछि अर्को रेकर्ड राखिरहेको छ । चालू आर्थिक वर्षको ८ महिनामा मुलुकमा ९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने ६१ अर्ब २२ करोड रुपैयाँमा सीमित छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आठ महिनामा आयात २२.९ प्रतिशतले बढेको छ भने निर्यातको वृद्धि […]