यूकेमा सिटी एक्सप्रेस मनी ट्रान्सफर उद्घाटन

काठमाडौ : सिटी एक्सप्रेस मनी ट्रान्सफर यूके को औपचारीक उद्घाटन गरिएको छ । कार्यक्रममा यु के का लागी नेपालका राजदूत डा. दुर्गा बहादुर सुवेदी प्रमुख अतिथिका रुपमा हुनुहुन्थ्यो । कार्यक्रममा एनआरएन यू के का अध्यक्ष योग कुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेक बहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी […]

नयाँ वर्ष लागेसँगै निरन्तर बढेको सेयर बजारमा ब्रेक : कारोबारमा भने उल्लेख्ख बृद्धि

काठमाडौं : नयाँ वर्ष लागेपछि लगातार बढेको शेयर बजारमा आज भने ब्रेक लागेको छ । आइतबार ३२ अङ्कले बढेको बजार सोमबार ७.२६ अङ्कले घटेको हो । बजार घटे पनि कारोबार रकम भने बढेको छ । सोमबार १ अर्ब ३ करोड ७६ लाख रुपैयाँबराबरका ३२ लाख २२ हजार २५६ कित्ता सेयर किनबेच भएको छ । आइतबार […]

यस्तो बन्यो लाप्राक नमुना बस्ती (फोटोफिचर)

२०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन लाप्राक नमुना बस्तीको हस्तान्तरण चाँडै हुँदैछ । लगभग ९५ प्रतिशत काम सम्पन्न भइसकेको बस्ती हस्तान्तरणको मिती भने तय भइसकेको छैन । गैर आवासीय नेपाली संघ(एनआरएनए) ले सञ्चालन गरेको लाप्राक नमुना यस्तो बनेको छ;  

३१ परियोजनामा ४८ वटा आवेदन, २५ खर्ब लगानी गर्न विदेशी तयार

काठमाडौ : सरकारले गरेको लगानी सम्मेलनपछि विभिन्न ३१ परियोजनाका लागि ४८ वटा आवेदन परेको जनाएको छ । विभिन्न देशका लगानीकर्ताले २५ अर्ब रुपैयाँ नेपालमा लगानीगर्न चासो देखाएका हुन । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीका अनुसार आवेदन दिएका मध्येलाई परियोजनामा लगानी गर्न कसरी दिने भनेर भ्यालुएसन गरिनेछ । अधिकारीका अनुसार निजगढ विमानस्थल निर्माणका […]

लगानीकर्तामा विश्वास बढेपछि सेयर बजारमा उछाल : कारोबार १ अर्ब भन्दा माथि

काठमाडौं: नयाँ वर्ष लागेसँगै निरन्तर बढेको शेयर बजार आजसम्म जारी छ । पछिल्लो केहि दिनमा लगानीकर्ताको विश्वास बढेर शेयर बजारमा अर्बभन्दा माथिको कारोबार हुन थालेको छ । लगानीकर्तामा विश्वास बढेपछि साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ । आइतबार ३२ अङ्क बढेर नेप्से परिसूचक १ हजार २६४ अङ्कमा पुगेको छ । आइतबार बजार […]

रसुवा भन्सारमा लक्ष्य भन्दा बढी राजस्व: नौ महिनामा आठ अर्ब सात करोड ७७ लाख ९० हजार असुली

रसुवा:  चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तभित्र रसुवा भन्सारले वार्षिक लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ। रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार वार्षिक लक्ष्य रु सात अर्ब ६२ लाख ६४ हजार भन्सार शुल्क असुल गर्ने वार्षिक लक्ष्य निर्धारण भए पनि नौ महिनाको अवधिमा रु आठ अर्ब सात करोड ७७ लाख ९० […]

किन रोकियो जेट एयरवेजको उडान ? : यस्तो छ जेट एयरवेजको कहानी

गत बुधबार जेट एयरवेजले आफ्नो अन्तिम उडान भारतीय दुई सहर अमृतसरदेखि मुम्बईसम्म भ¥यो । १ सय २४ विमान रहेको कम्पनीका लागि त्यो अन्तिम उडान अत्यन्त दुःखले भरिएको मात्र थिएन, हजारौँ कर्मचारीको भविष्यसँग समेत जोडिएको छ । अब कम्पनीमा कार्यरत १६ हजार ५ सय कर्मचारीको भविष्य के भन्ने अहं प्रश्न उब्जिएको छ । जेटका कर्मचारी र परिवारका सदस्यहरूले बिहीबार […]