काठमाडौं: पुँजीबजार सुधारोन्मुख देखिएको छ। यो साता पुँजीबजार ४८।२८ अंकले सुधार भएको हो। कारोबार खुला भएको चार दिन नै बजार बढेको छ। २०७६ साल लाग्दा ११८४।०२ अंकबाट सुरु भएको पुँजीबजार एक सातामा १२३२।३० अंकमा पुगेको छ। दुई अर्ब ६२ करोड दुई लाख रुपैयाँको कारोबार भएको छ। पुराना लगानीकर्ता सेयर बजारमा फर्किने क्रम सुरु भएकाले बजार […]
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा संलग्न ५ विदेशी कम्पनीलाई बयानका लागि बोलाएको छ । बिहीबार सूचना जारी गर्दै अख्तियारले आयरल्यान्डको हाईफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेसनल, जर्मन एभियन क्यापिटल जीएमबीएम र पोर्चुगलको हाईफ्लाइ एयरलाइन्स र जर्मनीको नर्टन रोज फुलब्राइट कम्पनीका प्रतिनिधिलाई ७ दिनभित्र अख्तियारको कार्यालयमा उपस्थित भई […]
प्रकास सिलवाल/ काठमाडौं केही समयभित्र नेपालमै सुरक्षण मुद्रण (सेक्युरिटी) शुरु हुने भएको छ। सुरक्षण मुद्रणका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकार प्रारम्भिक काममा व्यस्त छ। पूर्वाधार निर्माण सम्पन्न भएपछि राहदानी, हुलाक टिकट, बैँक नोट, प्रश्नपत्रजस्ता महत्वपूर्ण कागजात छाप्न विदेश जानुपर्ने छैन। यसबाट एकातिर सुरक्षित मुद्रणका लागि पूँजी बाहिरिनुपर्ने बाध्यता समाप्त हुनेछ भने अर्कातिर घरमै अत्यावश्यक […]
काठमाडौं: नयाँ वर्ष लागेसँगै सेयर कारोबार निरन्तर उकालो लागिरहेको छ । साताको अन्तिम दिन आज शेयर बजार १.२५ प्रतिशतले सुधार आउँदै नेप्से सूचक १२३२.२६ विन्दु कायम भएको छ। सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । बिहीबार ७५ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ। यो दिन १६५ कम्पनीको २४ लाख ६४ हजार १६५ […]
काठमाडौं: स्थानीय तहका जनप्रतिनिधिले सवारी सुविधा नभएको गुनासो गरिरहँदा सिंहदरबारस्थित मन्त्रालयका कर्मचारीले भने सरकारी गाडीको रजाइँ गरेको तथ्य सरकारी प्रतिवेदनले उजागर गरेको छ । गत आर्थिक वर्षको लेखा परीक्षणका क्रममा सिंहदरबारस्थित २२ मन्त्रालयमा १ हजार ३ सय २३ अधिकृतस्तरका कर्मचारी रहेकामा दर्ता कागजात नभएका समेत १ हजार ५ सय ७७ सवारीसाधन चालू अवस्थाका रहेको देखिएको […]
काठमाडौं: नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुनको भाउ तोलामा ५९ हजार १०० मा कारोबार भइरहेको जनाएको छ मंगलबार तोलाको ५९ हजार ६ सय मा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ५९ हजार ३०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५८ हजार ८०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलामा ७२५ […]
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले असारअघि नै विद्युत् उत्पादन गर्ने भएका छन् । ११ वर्षअघि सुरु भएको कुलेखानी तेस्रो र ८ वर्षअघि सुरु भएको त्रिशूली ३ ए जलविद्युत् आयोजना बल्ल सम्पन्न हुने अवस्थामा पुगेका हुन् । कुलेखानी तेस्रोको ४।२ किलोमिटर मुख्य […]