सञ्चारमन्त्रीलाई छाडेर उडेको समाचारप्रति बुद्ध एयरले जनायो आपत्ति

काठमाडौ : नकुरी बुद्ध एयरले सञ्चारमन्त्रीलाई छाडेर एयर उडेको समाचारप्रति ध्यानर्कषण भएको जनाएको छ । सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई छाडेर उडेको भन्ने समाचार सञ्चार माध्यममा आएपछि बुद्ध एयरले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । बुद्धले एक विज्ञप्ती जारी गर्दै विभिन्न सञ्चारमाध्यममा संचारमन्त्री बाँस्कोटाको वैशाख २ गते भैरहवाबाट काठमाडौंको उडान छुटेको समाचार प्रकाशित गरेकोमा आफ्नो गम्भिर ध्यानाकर्षण […]

नयाँ वर्ष लागेसँगै सेयर बजारमा उछाल : सेयर बजारका सबै परिसुचकमा हरियाली, २३ अंकको वृद्धि

काठमाडौं : लगानीकर्ताको विश्वास बढेपछि सेयर बजारमा उछाल आएको छ । नयाँ वर्ष लागेसँगै सेयर बजारमा उछाल आएको हो । मंगलबार सेयर बजार २३.३ अंक बढेर नेप्से परिसुचक १ हजार २१२ अंकमा पुगेको छ । सेयर बजारका सबै परिसुचकमा हरियाली देखिएको छ । नयाँ वर्षको पहिलो दिनको कारोबारबाट नै बढन थालेको सेयर बजार दोस्रो दिन […]

प्रधानमन्त्रीले गरे भेरी-बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रू’

सुर्खेत : राष्ट्रिय गौरवको भेरी -बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको ‘ब्रेक थ्रू’ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आयोजनाको सुरुङ निर्माणको ‘ब्रेक थ्रू’ गरिएको हो । टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो। सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टिबिएममार्फत सुरुङ […]

मन्त्री बास्कोटालाई छाडेर बुद्ध एयर काठमाडौं उडेपछि…

काठमाडौं : संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बुद्ध एयरले आफूलगायत कयौँ यात्रुहरूको अपमान गरेको बताउनुभएको छ । सोमबार काठमाडौं आउनको लागि दुई पटक विमानस्थल पुगेर फर्कदाको पीडा सुनाउँदै मन्त्री बाँस्कोटाले बुद्ध एयरले आफू लगायत सयौ यात्रुलाई अपमान गरेको बताउनुभयो । प्यूठानबाट अर्घाखाँचीको बाटो हुँदै बुटवल पुग्नुभएको मन्त्री बाँस्कोटालाई बुद्ध एयरले सोमबार साँझ दुई पटक […]

जेट एयरवेज बन्द भएपछि थपियो नेपाल वायुसेवाको काठमाडौं-दिल्ली उडान

काठमाडौं : नेपाल वायुसेवा निगमले काठमाडौं दिल्ली उडान थप भएको छ । निगमले दैनिक ३ देखी ४ ओटा उडान गर्दै आएकोमा थप २ उडान थप्न लागेको हो । जेट एयरवेजले गत शुक्रबारबाट उडान बन्द गरेपछि निगमले काठमाडौं- दिल्ली दैनिक २ उडान थप्न गर्न लागेको हो । निगमका सहप्रवक्ता नबराज कोइरालाका अनुसार यही बैशाख १८ गतेदेखी […]

मोना–बेनी–लभ्लीहिल पदमार्ग निर्माण अलपत्र

म्याग्दी : म्याग्दीको मोना–बेनी–लभ्लीहिल पदमार्गको निर्माण कार्य अलपत्र बनेको छ । स्थानीय सरकार, प्रवासी र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा सञ्चालित बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य विगत एक महीनादेखि रोकिएको हो। गत भदौमा शिलान्यास भएर चार महीनापछि पुस पहिलो हप्तादेखि निर्माण शुरु भएको थियो । १.८ मिटर चौडाई भएको दायाँबायाँ दुवैतर्फ रेलिङसहितको पदमार्ग निर्माणमा […]

आजदेखि ५ लाखभन्दा बढीको शेयर कारोबार गर्नेलाई प्यान नम्बर अनिवार्य

काठमाण्डौ : धितोपत्र बोर्डले आजदेखि एक पटकमा ५ लाख वा त्योभन्दा बढीको शेयर कारोबार गर्नेलाई प्यान नम्बर अनिवार्य गरेको छ । पहिलो चरणमा एकै कारोबारमा पाँच लाख वा त्यो भन्दा बढी कारोबार गर्नेलाई प्यान नम्बर अनिवार्य गरिएको र त्यो भन्दा कमको कारोबार गर्ने ग्राहकले पनि ऐच्छिक रुपमा प्यान नम्बर बुझाउन सक्ने बोर्डले जनाएको छ । […]