काठमाडौं : सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा तीन जनाको ज्यान जाने गरी भएको समिट एयरको विमान दुर्घटनाका बारेमा छानबिन गर्न एक समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरिएको हो । समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ […]
एजेन्सी : १ डलर अर्थात् १ सय १३ रुपैयाँमा के आउला ? नेपालमा सानो परिवारका लागि चारकोठे पक्की घर बनाउनका लागि पनि ३० लाख रुपैयाँको हाराहारीमा खर्च लाग्छ । तर, इटालीका दुई गाउँमा १ डलरमै घर बिक्री गर्न थालिएको छ । दुई इटायलियन गन्तव्यले समुदायको संख्यामा आएको गिरावटका कारण नयाँ बासिन्दालाई लोभ्याउनका लागि १ डलरभन्दा […]
काठमाडौं: सरकारले आगामी बजेटमा सामाजिक सुरक्षा योजनाअन्तर्गत वृद्धभत्ता बढाउने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा वृद्धभत्ता बढाउने घोषणा गर्नुभएको हो । आइतबार ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौँ बैंक खाता’ नामक राष्ट्रिय अभियानको घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाइने बताउनुभएको हो । सोही अवसरमा सरकारले ज्येष्ठ नागरिकका […]
काठमाडौं: विमान दुर्घटनापछि ३ घन्टा बन्द एयरपोर्ट खुलेको छ । समिट एयरको विमानले २ ओटा हेलिकप्टरलाई ठक्कर दिएपछि ३ घन्टा बन्द भएको लुक्ला एयपोर्ट सञ्चालनमा आएको हो । आइतबार बिहान लुक्लाबाट रामेछापको मन्थलीका लागि उड्न लागेको समिट एयरले २ ओटा हेलिकप्टरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । विमानले मनाङ एयर र श्री एयरको हेलिकप्टरलाई ठक्कर […]
काठमाडौं: सरकारले सबै नेपालीको बैंक खाता अभियानको थालनी गरेको छ । नयाँ राष्ट्रिय अभियानको सुरुवात अन्तर्गत यो अभियान थालनी गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाइमा नयाँ वर्ष २०७६ को पहिलो दिन सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीका लागि बैंक खाता खोल्ने अभियानको सुरुवात गरेको हो। सो अभियानको शूरुवात गर्दै प्रधानमन्त्री ओलीले […]
काठमाडौं : विमान दुर्घटनापछि उद्धारका हेलिकप्टरबाहेक अन्य जहाजलाई ३ घण्टासम्म उडान बन्द गरिएको छ । एयपोर्टका प्रमुख इमानाथ अधिकारीले उद्धारका हेलिकप्टरबाहेक अन्य जहाजलाई ३ घण्टासम्म उडान बन्द गरिएको जानकारी दिनुभयो । आइतबार बिहान जहाजले मनाङ एयर र श्री एयरको हेलिकप्टरलाई ठक्कर दिएर दुर्घटना भएका थियो ।दुर्घटनाको छानविन भइरहेकाले के कारणले दुघटना भयो भन्ने जानकारी आएको […]
सोलुखुम्बु : सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना हुँदा घाइते भएका दुईको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भने दुर्घटनास्थलबाट उद्धार गरि उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पताल ल्याएपछि ज्यान गएको छ । अन्य दुईजना घाइतेको भने ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका तीनजनालाई हेलिकप्टर मार्फत उद्धार गरि उपचारका लागि […]