काठमाडौँ: लुक्लामा समिट एयरको विमान उडान भर्ने क्रममा हेलिकप्टरसँग ठोक्किएपछि भएको दुर्घटनाबाट हेलिकप्टरका पाइलटको उद्धार गरिएको छ । हेलिकप्टरका पाइलट सिबी गुरुङको उद्धार गरिएको हो । समिट एयरको ९ एन–एएमएच विमान मनाङ्ग एयरको हेलिकप्टर ९ एन–एएलसीसँग ठोक्किएको हो । दुर्घटनामा दुईजनाको मृत्यु भएको त्रिभुवन विमान स्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिनुभयो । विस्तृत विवरण आउन […]
मनोरञ्जन शर्मा /रुपन्देही करिब ४ दशकअघि सुदूरपूर्व झापामा उद्योग व्यवसाय गर्दागर्दै एक्कासि प्रेमबहादुर श्रेष्ठले पश्चिम नेपालको रुपन्देहीमा व्यवसाय सञ्चालन गर्ने निर्णय गर्नुभयो । पूर्वमा हुँदै आएको श्रेष्ठको लगानी पश्चिममा सर्यो । पञ्चकन्या समूहका संस्थापक तथा अध्यक्ष रहेका श्रेष्ठले त्यतिबेला पश्चिम नेपालको महत्वलाई बुझेर गरेको दूरदर्शी निर्णय वास्तवमै केही सोचेर गरेको हुनुपर्छ । जुन अहिलेको समयमा […]
काठमाडौं : महालेखा परिक्षकको कार्यालयले फेसबुकलगायतका सामाजिक सञ्जालालाई करको दायरामा ल्याउन सुझाव दिएको छ । महालेखाले शुक्रबार ५६औं वार्षिक प्रतिवेदन सार्वजानिक गर्दै फेसबुक, मेसेन्जर, भाइबर, इमो, ह्वाट्स एपलगायतका सामाजिक सञ्जाललाई दर्ता गरी त्यहाँ हुने कारोबारलाई करको दायरामा ल्याउन सुझाव दिएको हो । सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाललाई दर्ता गर्नुपर्ने बताइरहेका बेला संबैधानिक निकाय महालेखाले पनि […]
काठमाडौं : महालेखा परीक्षकको कार्यालयले गत बर्ष भन्दा यस बर्ष सरकारको बेरुजु बढेको प्रतिवेदन सार्वजनीक गरेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं बार्षिक प्रतिवेदनले बेरुजु बढेको देखिएको हो । प्रतिवेदनमा बेरुजुको सम्बधमा अद्यावधी गरी टुंगो लगाउनुपर्ने रकम गत बर्ष ५ अर्ब ८ करोड रहेकोमा यस बर्ष ६ अर्ब ८३ अर्ब ६६ […]
काठमाडौं : उत्तरी नाका तातोपानीलाई लक्षित गरी सिन्धुपाल्चोकको लार्चामा निर्माण थालिएको सुख्खा बन्दरगाहको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल र चीनबीच हुने व्यापारलाई सहज गर्नका लागि बनाउन लागिएको सुख्खा बन्दरगाहको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सो बन्दरगाह निर्माण भएको हो । सामान्य फिनिसिङको कामबाहेक संरचना […]
काठमाडौं : यो वर्षको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ । साताभरिमा भने सूचक १९ अङ्कले बढेर बन्द भएको छ । आज सेयर बजारमा ०.५९ अंकको गिरावट आएको हो । नेप्से परिसूचक ११८४.०२ बिन्दुमा रोकिएको छ । त्यस्तै, १७० कम्पनीको १२ लाख ५१ हजार २४१ कित्ता सेयर ३९ करोड ६४ लाख २१ हजार ५०१ […]
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकमा नीतिगत अप्ठ्यारा अझै नसुल्झिएको धारण ब्यक्त गर्नुभएको छ । ‘नीतिगत अप्ठ्यारा अझै सुल्झिएका छैनन् । स्वदेशी लगानीकर्ता पर्ख र हेरको स्थितिमा छन्’, ’बिहीबार महासंघको ५३ औँ साधारणसभामा अध्यक्ष राणाले भन्नुभयो, स्वदेशी लगानीकर्ता पर्ख र हेरको स्थितिमा छन् ।’ सरकारले प्रतिबद्वता गरेअनुसारको काम नगरेको गुनासो गर्दै […]