काठमाडौं : गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुछ्रे बैंकबीच माछापुछ्रे बैंकको कर्पोरेट कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरुमार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक नगद फिर्ता जीवन बिमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवन बिमा योजनासहित १२ वटा जीवन बिमा योजना बिक्री गर्ने एवं अभिकर्ता तथा बिमितहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा […]
काठमाडौं : नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा हालको कम्तीमा ५० कित्ता आवेदन गर्ने व्यवस्थामा परिवर्तन गरेको छ । अब न्यूनतम् १० कित्ता पनि आवेदन गर्न पाइने भएको छ । बोर्डका प्रवक्ता निरज गिरीले विद्यार्थी तथा स–साना पूँजी भएका वर्गको पूँजीबजारमा पहुँच बढाउने र यसलाई समावेशी बनाई ‘एक नेपाली एक डिम्याट खाता’ अभियानलाई थप प्रभावकारी बनाउने […]
काठमाडौं : शेयर बजारमा आज सुधार देखिएको छ । बुधबार सेयर कारोबार मापन गर्ने सूचक ३.५२ अंकले बढेर परिसूचक ११८४.६१ बिन्दुमा रोकिएको छ । आज १६९ कम्पनीको १६ लाख १२ हजार ३९६ कित्ता सेयर ४१ करोड ४ लाख ९४ हजार ६३२ रुपैयाँमा किनबेच भएको छ । मंगलबार भने ७३ करोड ५१ लाख ५९ हजार ९९२ […]
काठमाडौं : लामो समयदेखि कर तिर्न अटेर गर्दै आएका ब्यापारीलाई कर कार्यालयले १५ दिनको अल्टिमेटम जारी गरेको छ । आन्तरिक राजश्व कार्यालय ठमेलले कर तिर्न आनकानी गर्ने र लामो समयदेखि बक्यौता राख्दै आएका ब्यापारीलाई सचेत गराउँदै १५ दिनको अल्टिमेटम जारी गरेको हो । राजश्व कार्यालय ठमेलले सूचना प्रकाशित गर्दै १५ दिनभित्र कर तिर्न आउन सचेत […]
काठमाडौं : एनसेल खरिद बिक्री प्रकरणको लाभकर तीन महिनाभित्र असुल गर्न सर्वोच्च अदालतले फेसला गरेको छ । सर्वोच्चले निर्देशनात्मक आदेशसहितको फैसला गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले कर असुली गर्न गत माघ २३ मा गरेको परमादेशमार्फत फैसला गरेको थियो । सो फैसलाको मंगलबार पूर्णपाठ तयार गरी सार्वजनिक गरिएको हो […]
काठमाडौं : सरकारले गरिब नागरिकको पनि निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्याउन गरिब नागरिकलाई पनि एक लाखको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गर्नुभएको हो । सरकारले ७० वर्ष नाघेका वृद्धवृद्धाहरूलाई एक लाखको निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ। अब गरिब नागरिकको पनि निःशुल्क स्वास्थ्य बीमा […]
काठमाडौं : सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्यसहित बजेट विनीयोजन गरिरहँदा विश्व बैंकले भने नेपालको सन् २०१९ मा ६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण छ । यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ५.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको थियो। विश्व बैंकले २०१९ मा ६ प्रतिशत, २०२० मा ६.१ […]