कागेश्वरीमा एक वर्षमा २७ किलोमिटर सडक कालोपत्रे, खानेपानीका वृहत्त आयोजना अगाडि बढाइयो

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले एक वर्षमा २७ किलोमिटर सडक कालोपत्रे गर्न सफल भएको बताउनु भएको छ । सञ्चारकर्मीसँगको कुराकानीमा नगर प्रमुख कार्कीले आफू निर्वाचीत भएपछि एक वर्षमै २७ किलोमिटर सडक कालोपत्रे गर्न सफल भएको बताउनुभयो । अघिल्लो पाँच वर्षमा ५२ किलोमिटर सडक कालोपत्रे भएको थियो । उहाँले आफ्नो पहिलो वर्ष कालोपत्रे […]

काँडाघारीका करिब ५ हजार घरधुरी शुद्ध खानेपानीको पहुँचमा पुग्दै, छिटो काम सक्न ठेकेदारलाई कागेश्वरीका मेयर कार्कीको निर्देशन

काठमाडौं । काँडाघारीबासीलाई घरघरमा शुद्ध खानेपानी पुर्याउन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की सक्रियतापूर्वक लागिपर्नु भएको छ । कागेश्वरी वडा नंं ७ र ९ का ४ हजार ६ सय घरधूरीलाई खानेपानीको ब्यवस्था गर्ने उद्देश्य अनुरुप मेयर कार्कीले सक्रियता बढाउनु भएको हो । कार्की काँडाघारीबासीलाई आउँदो साउन मसान्तसम्म सबै घरमा धारा जडान सम्पन्न गरि पानी खसाल्ने […]

सूर्यविनायकमा सहकारी संस्थाको समस्या र समाधान विषयक अन्तरक्रिर्या, सहकारी विश्वस्नीय बन्नुपर्नेमा उपमेयर भट्टराईको जोड

भक्तपुर । सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले सहकारी संस्थाहरु विश्वस्नीय बन्दै जानुपर्नेमा जोड दिनु भएको छ । नगरपालिकाद्धारा आयोजित सहकारी संस्थाको समस्या र समाधान विषयक अन्तरक्रिर्या कार्यक्रममा बोल्नुहुदैं उपमेयर भट्टराईले यस्तो बताउनु भएको हो । सहकारी सम्बन्धी ठगीका घटना बढेर नकारात्मक सूचना प्रवाह भइरहेका बेला नगर क्षेत्रभित्र स्थापीत सहकारी संस्थाका अध्यक्षलाई सहभागि गराएर अन्तरक्रिर्या […]

सूर्यविनायकको सिरुटार र दधिकोट जोड्ने चरखण्डी पुलको शिलान्यास, नगरमा पुलको संख्या ५५ पुग्यो

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटार र वडा नंं ४ दधिकोटमा अवस्थित चरखण्डी खोलामा पुल निर्माणको शिलान्यास गरिएको छ । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले एक कार्यक्रमकाबीच पुजाआजा गरि पुलको शिलान्यास गर्नु भएको हो । वडा नंं १ र ४ मा अवस्थित चारखण्डी खोला बोडेल टोल मुनी पर्दछ । सो क्षेत्रमा पुल […]

गौरीनाथ देवलधारादेखि अर्याल गाउॅ सम्मको ३ किलोमिटर सडक कालोपत्रे, मेयर कार्कीले गरे अवलोकन

काठमाडौं । गौरीनाथ देवलधारा, अधिकारी, लामिछाने गाउँ, गजुरेल नेपालडाडॅा हुदै शिव पञ्चायन मन्दिर अर्याल गाउॅ सम्मको करिव ३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । यो सडकमा कालेपत्रे भएसँगै कागेश्वरी मनोहराका ६, ७ र ८ तथा गोकर्णेश्वर ७ बासी लाभान्विभत हुने भएका छन् । सो सडकको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले […]

सूर्यविनायकमा फोहोरमैला ब्यवस्थापन सम्बन्धी अन्तरक्रिर्या, जनगुनासो नआउने गरि काम गर्न सरोकार संस्थालाई मेयर थापाको निर्देशन

भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले जनगुनासो नआउने गरि फोहोरमैला ब्यवस्थापन गर्न सरोकार संस्थालाई निर्देशन दिनु भएको छ । आफु जनताको प्रतिनिधि भएकाले जनताको हितका लागि समर्पित भएर काम गरिरहेको बताउनुहुँदै फोहोरमैला ब्यवस्थापनमा जनगुनासो आइरहेकोप्रति सरोकार संस्थाको ध्यानआर्कषण गराउनु भयो । विश्व वातावरण दिवसको अवसरमा आयोजित फोहोरमैला ब्यवस्थापन सम्बन्धी कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख थापाले […]

हनुमन्ते करिडोरको २५० मिटर सम्मकाे घर नक्सा पास खुल्ला गर्ने सूर्यविनायक नगरपालिकाको निर्णय

भक्तपुर । बिगत लामो समय रोक्का रहेको हनुमन्ते करिडोरको २५० मिटर क्षेत्रभित्र पर्ने घर नक्सा पास खुल्ला गर्ने निर्णय भएको छ । सूर्यविनायक नगरपालिकाको कार्यापालिका बैठकले लामो समय सम्म रोक्का रहेको हनुमन्ते खोलाको २५० मिटर क्षेत्रभित्रको घर नक्सा पास खुल्ला गर्ने निर्णय गरेको हो । नगरपालिकाका नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा बुधबार बसेको १४६ ओैं […]