लगानी सम्मेलनपछि शेयर बजार निरन्तर उकालो : कारोबारमा पनि बृद्धि

काठमाडौं : लगानी सम्मेलनपछि नेप्से परिसूचकसँगै कारोवार रकममा समेत उच्च अङ्कले वृद्धि हुँदै आएको छ । लगानी सम्मेलनपछि शेयर बजार निरन्तर बृद्धि भइरहेको छ भने काराबोर रकममा पनि बृद्धि भएको हो । सेयर बजारमा सुधार आउन थालेपछि कारोबार रकममा पनि वृद्धि भएको हो । साताको दोस्रो दिन आज सोमबार सेयर कारोबार बढेर ९० करोड ६९ […]

लाभांश ६.५० प्रतिशत दिने सेञ्चुरी बैंकको निर्णय

काठमाडौं : सेञ्चुरी कमर्सियल बैंकले यस वर्ष ६.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । आफ्ना सेयरधनीलाई बैंकले कुल चुक्ता पुँजीको ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३ सय २९ रुपैयाँको दुई प्रतिशतले हुन आउने १६ करोड ५० लाख ९ हजार २ सय ४७ रुपैयाँ बराबरको सेयर लाभांश दिने निर्णय गरेको हो […]

नौ अर्बको ट्रेजरी बिल बिक्री गर्ने तयारीमा नेपाल राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले आठ अर्ब ८९ करोड ६८ लाख ८० हजार रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने तयारी गरेको छ । बैंकले सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । आइतबार एक सूचना जारी गर्दै बिक्री गर्न लागिएको जानकारी गराएको हो ।बैंकका अनुसार छ अर्ब रुपैयाँ बराबरको टे«जरी ३ सय ६४ […]

माछापुछ्रे बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिमा सेवा दिने विषयमा सम्झौता

काठमाडौं : माछापुछ्रे बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । बैंक इन्स्योरेन्सबीच बिमा सेवादिने विषयमा सम्झौता भएको हो । सम्झौतामा माछापुछ्रे बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामश्वर श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार माछापुछ्रे बैंकले देशभर रहेका आफ्ना ९७ शाखाबाट महालक्ष्मी […]

उकालो लाग्यो शेयर बजार : साताको पहिलो दिन ५४ करोड ३९ लाखको कारोबार

काठमाडौं : आइतबार ५४ करोड ३९ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी एनआईसी एसिया बैङ्कको कारोबार भएको छ । एनआईसी एसियाको सेयर मूल्य प्रतिकित्ता ४६८ रुपैयाँमा ६ करोड ६४ लाख ७२ हजार रुपैयाँको सेयर किनबेच भएको हो । एनआईसी एसियाको गत मार्च २८ अर्थात चैत १४ गतेदेखि सेयर मूल्य उकालो […]

बुद्ध एयरले थाल्यो भारतको कोलकोता उडान भर्ने तयारी

काठमाडौं : बुद्ध एयरले भारतको कोलकोता उडान भर्ने तयारी थालेको जनाएको छ । भारतमा रेगुलर उडान गरेको बुद्धले भारतको कोलकोतामा पनि उठान भर्ने तयारी थालेको हो । बुद्ध एयरले आगामी जेठ १३ बाट एटीआर ७२–५०० बाट भारतको कोलकोता उडान भर्ने तयारी गरेको हो । हाल राष्ट्रियस्तरमा बुद्धले काठमाडौँबाट पोखरा, भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, […]

नगद लाभांश ४ प्रतिशत वितरण गर्ने सिभिल बैंकको निर्णय

काठमाडौं : सिभिल बैंकले नगद लाभांश ४ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ । आव ०७४ ७५ को नाफाबाट सेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले चुक्तापुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३ सय ६१ रुपैयाँको ४.०५ प्रतिशतले हुन आउने २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँबराबरको […]