काठमाडौँ : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले ठूलो परिमाणमा विदेशी मुद्रा बरामद गरेको छ । अबैध विदेशी मुद्रासहित सुवास श्रेष्ठको पाँच जनाको परिवार पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिएकामध्ये २ नाबालक छन् । थाइ एयरबाट बैंकक जान लागेका एकै परिवारका ५ जनालाई ठूलो परिमाणको विदेशी मुद्रासहित नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा […]
काठमाडौं : उपत्यकाका विभिन्न रूटसँगै लामो दूरीमा पनि बस सञ्चालन गर्दै आएको साझा यातायात करोडौ घाटामा गएको पाइएको छ । साझाले अहिले काठमाडौं–बाग्लुङ, काठमाडौं–वीरगन्ज, काठमाडौं–भैरहवा र काठमाडौं–गोरखा गरी चार रुटमा लामो दूरीका बस सञ्चालन गर्दै आएको छ । २०७० मा १६ बसबाट सेवा सञ्चालन सुरु गरेको साझासँग अहिले ५१ बस सञ्चालनमा छन् । साझा यातायात सहकारी […]
काठमाडौं : सिंगापुर एयरलाइन्सले काठमाडौँ–सिंगापुर उडान सातै दिन गर्ने भएको छ । गत शनिबारदखि नयाँ सेवा शूरु गरेको एयरलाइन्सले सातै दिन अडान गर्ने भएको हो । एक साता भने ६ उडान गर्दै आएकोमा एक थप गरी हप्तामा सातवटा उडान गराइने भएको हो । सिल्क एयरको अहिले थपिएको फ्लाइट कलसाइन एमआई ४१२ विहान ९ बजे सिंगापुरबाट […]
काठमाडौं : ऋणमा डुबेको जेट एयरवेज कम्पनी आफ्ना १६ हजार कर्मचारीलाई मार्च महिनाको तलब दिन नसक्ने भएको छ । कम्पनी लगातार यो स्थितिको समाधान गर्ने प्रयासमा लागिपरेको छ । नागरिक उड्डयान मन्त्री सुरेश प्रभुले भन्नुभएको छ, ‘यो मामिला बैंक तथा व्यवस्थापनबीचको हो । मन्त्रालयले यो विषयमा कुनै पनि किसिमको कुनै डिल गर्नेछैन् ।’ जेट एयरवेजका […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रम र बजेटको विषयमा छलफल गर्नुभएको छ । सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग संघीय सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन छलफल आयोजना गर्नुभएको सचिवालयले जनाएको छ […]
काठमाडौं : समृद्ध नेपाल, सुखी नेपालीका लागि नौ राष्ट्रिय लक्ष्य तय गरिएको छ । साथै सो लक्ष्य प्राप्तिका लागि ५५ सूचक छन् । काठमाडौंमा बुधबारदेखि सुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकमा आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलकाअनुसार १५औँ पञ्चवर्षीय योजना कार्यान्वयन पूरा हुने आर्थिक वर्ष २०८० ८१ सम्म प्राप्त गर्नुपर्ने लक्ष्यलाई सूचकमा राखिएको छ । राष्ट्रिय सूचकमध्ये […]
काठमाडौं : मेगा क्यापिटल मार्केट्स लिमिटेडले कारोबारको अनुमति पाएको छ । मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मेगा क्यापिटल मार्केटस् लिमिटेडले मर्चेन्ट बैंकिङ व्यवसाय गर्नका लागि अनुमतिप्राप्त गरेको हो । मेगा क्यापिटल मार्केट्सले सोमबार नेपाल धितोपत्रबोर्डबाट कारोबारका लागि अनुमति पत्रप्राप्त गरेको हो । यस कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ र चुक्तापुँजी […]