काठमाडौं : निजी क्षेत्रले सरकारद्वारा आयोजित नेपाल लगानी सम्मेलन २०१९ सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ । नेपालमा वैदेशिक लगानी भित्र्या उने लक्ष्यका साथ आयोजना गरिएको सम्मेलनमा सरकारलाई पूर्ण रूपमा साथ दिँदै स्वदेशी निजी क्षेत्रले अपेक्षा गरिएभन्दा पनि बढी योगदान पुरयाएको सरकारी अधिकारीहरूले नै स्वीकारेका छन् । सम्मेलन आयोजना गरिरहँदा देशभित्रकै लगानीकर्तालाई सरकारले उपेक्षा गरेको […]
काठमाडौं : कैलाश विकास बैंक लिमिटेडले पोखरामा डस्टबिन बितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरादायित्व अन्तर्गत पोखरा महानगरपालिका–७ रत्नचोक कास्कीमा रहेको रत्नचोक टोल विकास संस्थालाई ३५ थान डस्टबीन वितरण गरिएको हो । पोखरा महानगरपालिका–७ का वडा अध्यक्ष रामचन्द्र बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकका कर्मचारी र स्थानीय जनताको सहभागिता डस्टबीन वितरण गरिएको हो […]
काठमाडौं: हिमालय एयरलाइन्सले युएईको आबुधाबीमा उडान थालेको छ । एयरलाइन्सले आइतबार पहिलो पटक उडान भरेको थियो । हिमालय एयरलाइन्स आउने–जाने दुबैतर्फी १५८ सिट टिकट भरिएको हिमालय एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलीसका सञ्चालक एवं एनआरएनए आईसिसी सदस्य ठाकुरप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । आवुधावी एयरपोर्टका सिनियर पदाधिकारी, अपरेसन हेड, एयरपोर्टका पदाधिकारीहरूलगायत अन्य […]
काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले एकै दिन ४ वटा शाखा कार्यालय खडा गरेको छ । बैंकले सुर्खेत जिल्लाको वीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीसहर र नुवाकोट जिल्लाको बट्टार शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरिसकेको छ । वीरेन्द्रनगर शाखा कार्यालयको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, चप्परगौडी शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक नेपालगन्ज […]
काठमाडौं : दुई दिनसम्म चलेको लगानी सम्मेलनमा १५ वटा सम्झौता पत्रमा हसताक्षर भएको छ ।सम्मेलनमा १६ परियोजनामा १७ आवेदन, १५ वटा सम्झौता भएको हो । जसले नेपालको आर्थिक सम्मृद्धिमा थप टेवा पुग्ने विश्लेषकहरुले टिप्पणी गरेका छन् । यस्ता छन् समझदारीहरु १. चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी २. ६ सय मेगावाट सोलार प्लान्टका लागि चौधरी […]
काठमाडौँ – नेपाल लगानी सम्मेलन २०१९ मा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालले नयाँ संविधान र राजनीति स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको जनाएका छन् । आफ्नो मुलुकको विकासको अनुभव प्रस्तुत गर्दै उनीहरुले नेपालले सम्मेलन गरेर वैदेशिक लगानीका लागि उचित ढोका खोलेको पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार […]
काठमाडौं – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए ) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र भरपर्दो मुलुक भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा आज आयोजित नेपालमा लगानीः अनुभव आदानप्रदान सत्रमा बोल्नुहुँदै महत्तोले नेपाल वैदेशिक लगानीको लागि सहज मुलुक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल लगानीका लागि उपयुक्त ठाउँ हो, आउनुस् […]