कागेश्वरी मनोहरा नगरपालिकाले बैशाखसम्म उठायो १६ करोड १५ लाख राजस्व

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा १६ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । नगरपालिकाले बैशाख महिनासम्म १६ करोड १५ लाख २७ हजार ३४३ राजस्व संकलन गर्न सफल भएको हो । ९ वटा वडा कार्यालय र नगरपालिका कार्यालयबाट सो रकम संकलन भएको हो । संकलीन राजस्वमध्ये सबैभन्दा बढी नगरपालिका कार्यालयबाट ५ […]

सूर्यविनायक नगरपालिकाद्धारा वार्षिक नीति तथा कार्यक्रम र बजेटका लागि राय सुझाव उपलब्ध गराउन आह्वान

भक्तपुर: सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेटका लागि राय सुझाव उपलब्ध गराउन आह्वान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम र बजेट यर्थातपरक र जनचाहानअनुसार बनाउन राय सुझाव उपलब्ध गराउन आह्वान गरिएको हो । […]

उपत्यकामा सबैभन्दा कम बेरुजू हुनेमा नागार्जुन र भक्तपुरमा सूर्यविनायक नगरपालिका

भक्तपुर: महालेखा परिक्षकको ६० औं प्रतिबदेन अनुसार भक्तपुरका चार नगरपालिका मध्ये सूर्यविनायक नगरपालिका सबै भन्दा कम बेरुजु भएको नगरपालिकाको रुपमा स्थापित भएको छ । आर्थिक वर्ष २०७८/७९ मा सूर्यविनायक नगरपालिकाको चार नगरपालिका मध्ये कम बेरुजु भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । सूर्यविनायक नगरपालिकामा महालेखाले गरेको लेखापरिक्षणको कुल रकमको १.०२ प्रतिशत रकम मात्र बेरुजु […]

कागेश्वरी मनोहराले पछिल्लो ९ महिनामा उठायो १४ करोड ८८ लाख राजस्व

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले चैत महिनामा १ करोड ७८ लाख ५१ हजार ३१८ रुपैयाँ राजस्व संकलन गरेको छ । ९ वटा वडा कार्यालय र नगरपालिका कार्यालयबाट गरि सो रकम संकलन भएको हो । त्यस्तै, नगरपालिकाले चालु आर्थिक वर्षको ९ महिनामा १४ करोड ८८ लाख ६४ हजार ६४६ रुपैयाँ संकलन भएको जनाएको छ । वडा […]

बागमती सफाईको नाममा २८ वर्षमा १८ अर्ब सकियो, लक्ष्य अनुसार काम किन भएन् ?

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले २८ वर्षमा पनि बागमती नदी सफाईले पूर्णता नपाउनुले यसको औचीत्यता माथि प्रश्न उठेको बताउनु भएको छ । विसं २०५२ मा राजधानीको सभ्यताका रुपमा रहेको बागमतीलाई ढल मुक्त गर्न वाग्मतीको स्थापना भएको अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत बिकास समितिको वार्षिक उत्सव समारोहमा मंगलबार सम्बोधन गर्नुहुँदै मेयर कार्कीले […]

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं: सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनीक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नु भएको हो । सार्वजनीक गरिएको नीति तथा कार्यक्रममा उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी अर्थतन्त्रलाई सबलीकरण गर्ने योजना रहेको छ । मन्त्री शर्माले अर्थतन्त्रको विकासका लागि कृषि, जलस्रोत र पर्यटनको विकासलाई […]

सूर्यविनायक–साँगा सडक खण्डको विस्तार कार्य शुरु, पलाँसेसम्म ६ लेन र पलाँसेदेखी साँगासम्म ४ लेनको बन्ने

भक्तपुर : सूर्यविनायक-साँगा सडक खण्डको विस्तार कार्य शुरु भएको छ । सूर्यविनायक– धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना अन्र्तगत सूर्यविनायक– साँगा सडक खण्डको बिस्तारको कार्य औपचारिक रुपमा शूरु भएको हो । बिहिवार भक्तपुर क्षेत्र नंं २ का सांसद दुलर्भ थापाले सो सडक खण्डको शुभारम्भ गर्नु भयो । सो अवसरमा बोल्नुहुँदै सांसद थापाले गुणस्तरीय काम गर्दै निर्माण कार्य […]