काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले चैत महिनामा १ करोड ७८ लाख ५१ हजार ३१८ रुपैयाँ राजस्व संकलन गरेको छ । ९ वटा वडा कार्यालय र नगरपालिका कार्यालयबाट गरि सो रकम संकलन भएको हो । त्यस्तै, नगरपालिकाले चालु आर्थिक वर्षको ९ महिनामा १४ करोड ८८ लाख ६४ हजार ६४६ रुपैयाँ संकलन भएको जनाएको छ । वडा […]
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले २८ वर्षमा पनि बागमती नदी सफाईले पूर्णता नपाउनुले यसको औचीत्यता माथि प्रश्न उठेको बताउनु भएको छ । विसं २०५२ मा राजधानीको सभ्यताका रुपमा रहेको बागमतीलाई ढल मुक्त गर्न वाग्मतीको स्थापना भएको अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत बिकास समितिको वार्षिक उत्सव समारोहमा मंगलबार सम्बोधन गर्नुहुँदै मेयर कार्कीले […]
काठमाडौं: सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनीक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नु भएको हो । सार्वजनीक गरिएको नीति तथा कार्यक्रममा उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी अर्थतन्त्रलाई सबलीकरण गर्ने योजना रहेको छ । मन्त्री शर्माले अर्थतन्त्रको विकासका लागि कृषि, जलस्रोत र पर्यटनको विकासलाई […]
भक्तपुर : सूर्यविनायक-साँगा सडक खण्डको विस्तार कार्य शुरु भएको छ । सूर्यविनायक– धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना अन्र्तगत सूर्यविनायक– साँगा सडक खण्डको बिस्तारको कार्य औपचारिक रुपमा शूरु भएको हो । बिहिवार भक्तपुर क्षेत्र नंं २ का सांसद दुलर्भ थापाले सो सडक खण्डको शुभारम्भ गर्नु भयो । सो अवसरमा बोल्नुहुँदै सांसद थापाले गुणस्तरीय काम गर्दै निर्माण कार्य […]
भक्तपुर – नयाँ वर्ष २०८० को अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ आयोजना गरिने भएको छ। औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज व्यान्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा महोत्सव हुन लागेको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ। चैत २३ देखि ०८० साल वैशाख ३ गतेसम्म ११ दिने […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार बहत्तर रुपैयाँ बराबरको सहयोग गरेको छ । सामाजिक साझेदारीको अवधारणा अन्तर्गत एनआरएनएले २०७२ वैशाख १२ गतेको विनाशकारी महाभूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन तथा बालुवाटारस्थित एनआरएनए सचिवालयले खरिद गरेका […]
काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ५ थली (आलेडाँडा) मा वृहत्त खानेपानी आयोजना अघि बढाइएको छ । ६० करोड लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि डांछी भद्रबास बृहत्त खानेपानी आयोजना अघि बढाइएको हो । मेयर उपेन्द्र कार्कीले बुधबार आयोजनाको शिलान्यास गर्नु भएको छ । शिलान्यास पश्चात ६ सय घनमिटर ओभरहेड पानी ट्याकी बनेपछि स्थानीयले […]