काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले अनावश्यक खर्च कटौती गर्ने नीति अनुरुप ‘मायाको चिनो’ सम्बन्धी खर्च कटौती गर्ने निर्णय गरेको छ । नगर प्रमुख दिपक कुमार रिसालले एक सूचना जारी गर्नुहुँदै कुनै पनि कार्यक्रममा ‘मायाको चिनो’ समावेश नगर्न परिपत्र गर्नु भएको हो । सूचनामा नगरपालिकाको बजेटमा सम्झौता गरि कुनै पनि कार्यक्रममा ‘मायाको चिनो’ सम्बन्धी खर्च समावेशन नगर्न […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनाको प्रगति प्रतिवेदन सार्वजनीक गरेको छ । १३ औं नगरसभापछि पत्रकार सम्मेलन आयोजना गर्दै नगरपालिकाले बजेट कार्यान्वयनको अर्धवार्षिक प्रगति तथा समीक्षा प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनीक प्रतिवेदनका अनुसार यो अवधिमा ६० प्रतिशत वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयनमा आएको छ । आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत २९१ […]
थप ११ सय घरधुरीलाई पानी वितरण गर्ने योजना काठमाडौं : कागेश्वरी नगरबासीको घरघरमा शुद्ध खानेपानी खुवाउने परियोजना अगाडि बढाइएको छ । नगर प्रमुख उपेन्द्र कार्कीको पहलमा नगरबासीको घरघरमा शुद्ध खानेपानी खुवाउने परियोजना अगाडि बढाइएको हो । सोही परियोजनाका लागि नगर बिकास कोष ऋण सम्झौता समेत सम्पन्न भएको छ । कागेश्वरी नगरका जनताहरुलाई घरघरमा २४ सौ […]
काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी मन्त्री राईलाई बधाई ज्ञापन गर्दै बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी बैंकको वर्तमान अवस्थाको विषयमा जानकारी गराउनु भएको थियो । मन्त्री राईले सहकारी बैंकले कृषि उत्पादनमा जोड दिई […]
काठमाडौं: गैर आवासीय नेपाली संघले मधेश प्रदेशमा मोबाइल ब्लड बैंक बसका लागि अभियान जारी राखेको छ । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनिल साहको नेतृत्वमा मधेश प्रदेशलाई ब्लड बैंक बसका लागि अभियान जारी राखीएको हो । रक्तदानको अभियानलाई अझ सहज बनाउने उद्देश्यका साथ रगत संकलनको लागि गाँउ शहरका कुन काप्चासम्म पुग्न सजिलो हुने कामको लागि […]
पोखरा: पोखरा महानगरपालिका वडा नं ९ महेन्द्र पुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि पोखरा महानगरपालिका र गैर आवासीय नेपाली सङ्घ एनआरएनए बिच सम्झौता भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको सम्झौतामा महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाले हस्ताक्षर गर्नुभएको हो […]
धनगढी : सूदुर पश्चिम नेपालका भुकम्प पीडितलाई अफ्रिकाबाट पठाइएको मानविय सहयता ह्युमानिटी फाउण्डेसन नेपालले सुदूर पश्चिमका पहाडी जिल्ला डोटी र अछामका भुकम्प पिडितहरुलाई मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । एनआरएनएका पूर्व कोषाध्यक्ष तथा ह्युमानिटी फाउण्डेसन र टीकापुर सरोकार समूहका संस्थापक हिक्मत थापाको संयोजनमा अफ्रिकाबाट रुपारेलिया फाउन्डेसन युगाण्डाका अध्यक्ष डा. सुधीर रुपारेलियाले ६ लाख ४७ […]