काठमाडौं: कालिञ्चोक दर्शनको आईपीओ आहज मंसिर १४ गते, बुधबारदेखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १२ करोड रुपैयाँ अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ लाख […]
काठमाडौं: मााछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा गैर आवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो चयन हुनु भएको छ । बैंकको ४७२ औं बैंक सञ्चालक समितिको बैंठकले डा. उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । बैंकका निर्वतमान अध्यक्ष डा. वीरेन्द्र महतो प्रतिनिधिसभा सदस्यामा निर्वाचित भएसँगै राजीनामा दिनुभएको थियो । उहाँको राजीनापछि रिक्त […]
काठमाडौं : गैर आवासीय नेपाली संघले आर्थिक वर्ष २०७८÷०७९ मा १६ करोड १५ लाख २४ हजार ८३३ रुपैयाँ आम्दानी गरेको छ । संघले निर्वाचन नोमिनेसन शुल्कबाट ४ करोड ५५ लाख ५९ हजार ४९ रुपैयाँ आम्दानी गरेको छ भने कार्यालय भाडाबाट १ करोड ८८ लाख ३७ हजार २४५ रुपैयाँ ७६ पैसा, विभिन्न डोनेशन तथा स्पोन्सर र […]
मुक्तीनाथ: राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थल मुक्तिनाथ क्षेत्रमा ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ उद्घाटन गर्नुभएको छ । गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत लगानीमा मुक्तिनाथ क्षेत्रको विकासका लागि निर्माण भएको धार्मिक र पर्यटकीय पूर्वाधारको राष्ट्रपतिले उद्घाटन गर्नु भएको हो । लो मुस्ताङ हिमालय रिसोर्टका सञ्चालक निमा डिकी लामाले यस क्षेत्रमा धार्मिक […]
मुस्ताङ: गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्नु भएको छ । समुद्ध सतहबाट ३ हजार ७ सय १० मिटर उचाईमा रहेको बुद्धको मूर्ति लामाले ५ करोड ७५ लाख बढी रकम खर्चिएर निर्माण गर्नु भएको हो । त्यस्तै, ६ रोपनी क्षेत्रफलभित्र झरना, बगैचा, ११ वटा ढुंगे […]
मुक्तीनाथ : गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामा र उहाँको श्रीमती निमा डिकी लामाले छात्राबासमा बस्दै आएका आर्थिक अवस्था नाजुक रहेका सयौ विद्यार्थीहरुलाई ओढ्ने ओछ्याउने सहयोग गर्नु भएको छ । मुस्ताङको बारगुङ मुक्तीनाथ गाउँपालिका—१ झारकोटमा अवस्थित श्री मुक्तीनाथ आधारभूत विद्यालयका विद्यार्थी र सोही विद्यालयको छात्राबास अस्दै आएका आर्थिक अवस्था अत्यन्तै दयनीय रहेका गरिव […]
दुर्गममा बर्थिङ सेन्टर निर्माण गर्न पाउँदा गौरवान्भित महसुस भइरहेको छ: एसी शेर्पा काठमाडौं: सेभेन समिट फाउन्डेशनको सहयोगमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकास्थित टापटिङमा बर्थिङ सेन्टर निर्माण भएको छ । समिटको ४५ लाख सहयोगमा बर्थिङ सेन्टर निर्माण भएको हो । फाउन्डेसनले सोलुखुम्बुको वाङछु मेमोरियल अस्पताललाई एम्बुलेन्स खरिदको लागि १२ लाख सहयोग प्रदान गरेकोमा सरकारी निर्णयअनुसार गाउँपालिकामा एउटा मात्र […]