एनआरएनएको आर्थिक तथा प्रगती प्रतिवेदन सर्वसम्मत रुपमा पारित

काठमाडौं : गैर आवासीय नेपाली संघको आर्थिक तथा प्रगती प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । संघको वार्षिक साधारण सभामा पेश भएको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको हो । काठमाण्डौंस्थित संघको केन्द्रीय कार्यालयमा भएको साधारणसभाले महासचिवद्धय गौरीराज जोशी र डा केशव पौडेलद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्षहरु सुनील साह, लोक प्रसाद दाहाल र फणिन्द्र पन्त तथा […]

ग्रीन हाइड्रोजन उत्पादनमा नेपालले विश्वव्यापी नेतृत्व गर्नुपर्छ: डा. शेष घले

काठमाडौं: एमआइटी ग्रुप फाउन्डेसनका अध्यक्ष तथा एनआरएनएका पूर्व अध्यक्ष डा. शेष घलेले हाइड्रोजन उर्जा उत्पादनमा नेपालले नै विश्वव्यापी नेतृत्व गर्न जरुरी रहेको बताउनु भएको छ । नेपालमा पहिलो पटक भएको नेपाल ग्रिन हाइड्रोजन समिटको उद्घाटन कार्यज्ञक्रममा बोल्दै घलेले नेपालको हाइड्रोजन यात्राका लागि सहकार्य र लगानी गर्न सबै क्षेत्र तयार हुनुपर्नेमा जोड दिनुभयो । घलेले नेपाल […]

एनआरएनएले सार्वजनीक गर्यो १ अर्ब ४ करोड ५६ लाखको अनुमानीत बजेट (पूर्णपाठसहित)

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आगामी आर्थिक वर्षका लागि आय व्यायको अनुमानित बजेट सार्वजनीक गरेको छ । गैर आवासीय नेपाली संघको कोषाध्यक्ष मण्डलले तयार पारी अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय, पदाधिकारी र केन्द्रीय समिति बैठकबाट पारित गरिएको अुनमानीत बजेट सार्वजनीक गरिएको हो । कोषाध्यक्ष टिमले निकै मिहेनतका साथ विभिन्न शीर्षकमा आगामी आर्थिक वर्षको (आम्दानी–खर्च) […]

‘एनआरएनए डे’ को अवसरमा ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ आयोजना हुने

काठमाडौं : गैर आवासीय नेपाली संघको स्थापना दिवसको अवसर पारेर विनोद कुँवर नेतृत्वको एनआरएनएले आगामी असोज २४ र २५ गते अर्थात अक्टोवर १० र ११ मा नेपाल ग्रीन हाइड्रोजन सम्मेलन गर्ने भएको छ । एमआईटी ग्रुप फाउन्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त आयोजनामा आगामी असोज २४ गतेदेखि दुई […]

एनआरएनए अमेरिकाको भवन खरिदका लागि एक सातामै उठ्यो १ लाख ६४ हजार २ सय डलर

न्यूर्योक:  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको भवन खरिद गर्नको लागि वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थको संयोजकत्वमा गठित समितिले सहयोग संकलन कार्यलाई तीब्रता दिएको छ । समिति गठनपश्चात गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको भवन खरिद गर्नको लागि आह्वान गरिएको एक सातामै १ लाख ६४ हजार २ सय डलर सङ्कलन भएको […]

जावलाखेलमा खुल्यो कोरियन खानाको स्वाद दिने ‘कोरियन बार्बी क्यु रेष्टुरेन्ट’

काठमाडौं: ललितपुरको जावलाखेलमा कोरियन बार्बी क्यु रेष्टुरेन्ट सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बुधबार एक कार्यक्रमकाबीच कोरियन बार्बी क्यु रेष्टुरेन्ट उद्घाटन गर्नु भएको हो । उद्घाटन सँगै रेष्टुरेन्ट सञ्चालनमा आएको हो । कोरियन संस्कृति र मौलिकतालाई नजिकबाट झल्काउने गरी कोरियन पोशाक, चित्रकला सहित आकर्षक सजावटमा कोरियन खानाका स्वाद दिने उद्देश्यले रेष्टुरेन्ट सञ्चालनमा […]

कस्तो छ एनआरएनएको पछिल्लो आर्थिक अवस्था ?

काठमाडौं : गैर आवासीय नेपाली संघको पछिल्लो आय/ब्यय समावेश गरिएको प्रतिवेदन सार्वजनीक गरिएको छ । एनआरएनएको कोषाध्यक्ष मण्डलले जुलाई महिनाको आय/ब्यय सार्वजनीक गरेको हो । सार्वजनीक गरिएको प्रतिवेदनमा नगद तथा बैकमा गरि संघमा ११ करोड ९९ लाख ५९ हजार ३४३ रुपैयाँ १० पैसा मौज्दात रहेको पाइएको छ । कार्यसमितिले ‘पारदर्शिता, सहभागिता, जवाफदेहिता र विश्वास’ भन्ने […]