काठमाडौँ – नेपाल आयल निगममा रिक्त रहेको कार्यकारी निर्देशक पदमा १७ जनाको दरखास्त निवेदन पेस भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार आवेदन दिएकाहरुको सूची सार्वजनिक गरेको हो । मन्त्रालयले रिक्त पदमा गत पुस २५ गते गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो । आवेदन दिनेमा जीवन प्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, […]
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने प्रकृतिका तीनवटा वारुण (दमकल) यन्त्र खरिद गरेको छ । नयाँ दमकल फागुनभित्र आइसक्ने जनाइएको छ । महानगरपालिकाले महानगर क्षेत्रमा आगलागीको सम्भावित जोखिमलाई ध्यानमा राखेर एउटै प्रकृतिका तीनवटा वारुणयन्त्र खरिद गरेको हो । वारुणयन्त्रभित्र पानी र फर्मको फरक–फरक भण्डारण गर्ने क्षमता […]
काठमाडौं – रात्रीकालिन व्यवसायीहरुले ब्यवसाय संचालन गर्न दिन माग गरेका छन् । उनीहरुले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी समेत दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजना गर्दै व्यवासायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालिन व्यवसाय सञ्चालन गर्न नदिए लार्खौ व्यवसायी र मजदूरसहित सडक संघर्षमा उत्रने चेतावनी […]
काठमाडौं – बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई कारवाही गदैँ जरीवाना गर्ने निर्णय गरेको छ । समितिका कार्यकारी निर्देशक एवंम प्रवक्ता राजुरमण पौडेलले विज्ञप्ति जारी गर्दै समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गरेको भन्दै इन्स्योरेन्सलाई […]
काठमाडौं – कालिन्चोक दर्शनले साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावितसहित १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । सेयर निष्कासनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । नियुक्ति सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले बिहीबार हस्ताक्षर गर्नु भएको […]
काठमाडौं – नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नेपालमा अवैध भएको जनाएको छ । नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा क्रिप्टोकरेन्सीले मान्यता नपाएको बैंकले जनाएको हो । बैंकले भर्चुअल करेन्सी÷क्रिप्टो करेन्सीको कारोबार गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल÷क्रिप्टो करेन्सीले कानूनी […]
काठमाडौं – गैर आवासीय नेपालीहरु (एनआरएन) को लगानीमा काठमाडौं उपत्यकामा ई-क्याब’ ट्याक्सी सेवा सञ्चालनमा आएको छ । बेलायतमा सफल नेपाली ब्यवसायीहरु दिपक श्रेष्ठ, सन्तोश मण्डल, सजनी लामा र रबट बिश्वकर्माको संयुक्त लगानीमा ‘ई-क्याब’ ट्याक्सी सेवा सञ्चालनमा आएको हो । गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले शुक्रबार काठमाडौँमा आयोजित एक समारोहका बीच उक्त […]