कालिन्चोक दर्शनले १२ लाख कित्ता सेयर निष्कासन गर्ने

काठमाडौं –  कालिन्चोक दर्शनले साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावितसहित १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । सेयर निष्कासनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । नियुक्ति सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले बिहीबार हस्ताक्षर गर्नु भएको […]

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार अवैध, संलग्नहरुलाई कडा कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं – नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नेपालमा अवैध भएको जनाएको छ । नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा क्रिप्टोकरेन्सीले मान्यता नपाएको बैंकले जनाएको हो । बैंकले भर्चुअल करेन्सी÷क्रिप्टो करेन्सीको कारोबार गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल÷क्रिप्टो करेन्सीले कानूनी […]

गैर आवासीय नेपालीहरुको लगानीमा नेपालमा ‘ई-क्याब’ ट्याक्सी सेवा शूरु, महतोद्धारा औपचारिक उद्घाटन

काठमाडौं – गैर आवासीय नेपालीहरु (एनआरएन) को  लगानीमा काठमाडौं उपत्यकामा ई-क्याब’ ट्याक्सी सेवा सञ्चालनमा आएको छ । बेलायतमा सफल नेपाली ब्यवसायीहरु दिपक श्रेष्ठ, सन्तोश मण्डल, सजनी लामा र रबट बिश्वकर्माको संयुक्त लगानीमा ‘ई-क्याब’ ट्याक्सी सेवा सञ्चालनमा आएको हो । गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले शुक्रबार काठमाडौँमा आयोजित एक समारोहका बीच उक्त […]

के.जी. इन्टरकन्टिनेन्टलले ल्यायो विन्टर अफर, एसवाईएम मोटरसाइकलमा विशेष छुट

काठमाडौं – के.जी. इन्टरकन्टिनेन्टल प्रा.लि.ले विन्टर अफर ल्याएको छ । कम्पनीले नेपाली बजारमा बिक्री वितरण गरिरहेको एसवाईएम (SYM) मोटरसाइकलमा यो अफर अन्तर्गत विशेष छुट प्रदान हुने बताइएको छ । माघ ९ गते आइतबारबाट यो अफर देशभरका सबै शोरुममा लागु हुने प्रा.लि.ले जनाएको छ । यो अफर माघ अन्तिमसम्म मात्रै लागु हुनेछ । अफर अन्तर्गत एसवाईएमको […]

थ्री स्टार हाइड्रोपावरको उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

खोटाङ – थ्री स्टार हाइड्रोपावरको उत्पादन शूरु भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको साप्सुखोलास्थित बेलडाँडामा थ्री स्टार हाइड्रोपावर लिमिटेड भक्तपुरले निर्माण गरेको ६.६ मेगावटको अर्ध जलाशययुक्त हाइड्रोपावरको उत्पादन शूरु भएको हो । खोटाङको ६ दशमलव ६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समेत जोडिएको छ । हलेसी तुवाचुङ […]

गैर आवासीय नेपालीहरुको लगानीमा नेपालमा ‘ई-क्याब’ ट्याक्सी सेवा सञ्चालनमा आउँदै, हालसम्म २६ सयले गरे दर्ता

काठमाडौं – गैर आवासीय नेपालीहरुको  लगानीमा नेपालमा ‘ई-क्याब’ सेवा सञ्चालनमा आउँन लागेको छ । बेलायतमा सफल नेपाली ब्यवसायीहरु दिपक श्रेष्ठ, सन्तोश मण्डल, सजनी लामा र रबट बिश्वकर्माले नेपालमा ‘ई-क्याब’ ट्याक्सी सेवा सञ्चालनमा ल्याउन लाग्नु भएको हो । ई-क्याब’ नेपालले यही जनवरी २१ मा आफनो सेवा शूरु गर्न लागेको हो । ‘ई-क्याब’ नेपाल प्रा.लि.का अध्यक्ष दीपक […]

कोरियाली मदिरा ‘सोजु’ नेपालमा उत्पादन शुरु, केहि दिनमै बजारमा आउने

काठमाडौं – दक्षिण कोरियामा सबैभन्दा बढी लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थ ‘सोजु’ नेपालमा नै उत्पादन सुरु भएको छ। श्री न्यु एभरेष्ट डिष्टीलरी उद्योग प्रालि, वि.जे. इन्भेष्टमेण्ट नेपालको सहकार्यमा नेपालमा नै सोजु उत्पादन शूरु भएको हो । नेपालमा सरल र सुलर्भ मूल्य तोकिएको सोजु केहि दिनभित्रै बजारमा आउने गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्व अध्यक्ष […]