६ करोड ८५ लाख लागतमा महाँकाल गाउँपालिकाको प्रशासनिक भवन बन्ने, शिलान्यास सम्पन्न

ललितपुर – ललितपुरको महाँकाल गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणका लागि बुधवार शिलन्यास गरिएको छ । महाँकाल गाउँपालिका वडा नं ३ स्थित गोटीखेलमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि शिलन्यास गरिएको हो । कुल ६ करोड ८५ लाख रुपैयाँ लागतमा गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण हुन लागेको हो । यस आर्थिक वर्ष भित्रमा भवन निर्माण गरिसक्ने गरी […]

कुलमानले गरे पदबहाली, सबैको सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनु भएको कुलमान घिसिङले पदभार सम्हालु भएको छ । दोस्रो पटक पदभार समाल्न प्राधिकरण पुग्नु भएको कुलमानलाई कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । सरकारले नियुक्त गरेसँगै उर्जा जलस्रोत तथा सिँचाइ उर्जामन्त्री पम्फा भुसालले घिसिङलाई […]

बैंकक क्षेत्रका घरबारविहीनहरुलाई एनआरएनए थाईल्याण्डको सहयोग

बैंकक – गैर आवासीय नेपाली संघ थाईल्याण्डले घरबारविहिनीलाई सहयोग गरेको छ । खाओसन बैंकक क्षेत्रका २०० घरबारविहीन मानिसहरुलाई संघले खाना वितरण गरेको हो ।  गैर आवासीय नेपाली संघ थाईल्याण्डको नवनिर्वाचित टोलीले पहिलो मानवीय कार्य अन्तर्गत खाना वितरण गरेको महासचिव सुवास थापाले जानकारी दिनु भयो । महासचिव थापाका अनुसार २००ं लन्च बक्स कोषको लागी कायलो एथिनिक […]

बुध्द एयरको अब दैनिक ५६ उडान, कुन गन्तव्यमा कति ?

काठमाडौं । बुध्द एयरले विभिन्न गन्तव्यका लागि काठमाडौंबाट दैनिक ५६ वटा उडान गर्ने भएको छ । सरकारले आन्तरिक उडान पूर्ण रुपमा खोल्ने निर्णय गरेसँगै बुध्द एयरले ५६ उडान गर्ने भएको हो । बुध्द एयरका अनुसार सबैभन्दा धेरै उडान काठमाडौंदेखि भैरहवा र बिराटनगरमा ९/९ उडान, पोखरामा दैनिक ८ वटा उडान, भरतपुरमा दैनिक ६ वटा उडान, भद्रपुर […]

माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन सुरु, ७६ मेगावाट राष्ट्रिय प्रसारणमा जोडियो

वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने काठमाडौं। स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको जलविद्युत आयोजना माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन शूरु भएको छ । ७६ मेगावाटका ६ युनिट टर्बाइन रहेको कुल ४५६ मेगावाट जडित क्षमताको आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन सुरु भएको हो। आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारबाट स्वीच थिचेर भर्चुअल उद्घाटन […]

मौद्रिक नीतिमा २१ बुँदे विषयहरु समावेश गर्न उद्योग व्यवसाय महासंघको सुझाव

काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने २१ बुँदे बिषयहरुबारे सरकारको ध्यानाकर्षण गराएको छ । कोभिड–१९ को कारण उत्पन्न समस्याहरु समाधान गर्दै पुनर्जीवन दिन नेकपा एमाले सम्बद्ध उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल राष्ट्रिय उद्योेग व्यवसाय महासंघले सरकारको ध्यानाकर्षण गराएको हो । महासंघका संयोजक तथा पूर्व सांसद एल.पि सावाँ लिम्बूको सभापतित्वमा बसेको […]

कोभिडविरुद्ध खोप लगाएकालाई श्री एयरलाइन्सको १० प्रतिशत छुट

काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले कोभिड-१९ विरुद्धको दुवै चरणको खोप लगाइसकेका यात्रुलाई सबै गन्तव्यमा तोकिएको भाडदरमा १० प्रतिशत छुट दिने भएको छ । कम्पनीका अनुसार यो योजना शुक्रबारदेखि लागू गरिएको हो । करिब दुई महिनापछि आन्तरिकतर्फको नियमित उडान खुला भएको छ। यात्रुले छुटको यो योजनाको लाभ कम्पनीको सबै टिकट बिक्री कक्षबाट लिन सक्ने […]