काठमाडौँ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नु भएको हो । मन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार […]
काठमाडौं । प्रदेश नम्बर २ ले आगामी आर्थिक वर्ष २०७८/७९ का ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार प्रदेश नम्बर २ का आर्थिक मामिला तया योजना मन्त्री बिजय कुमार यादवले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नु भएको हो । विनियोजित बजेटमध्ये चालुगततर्फ २४.२६ […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्नु भएको हो । सरकारले चालूतर्फ १० अर्ब ६६ करोड नौ लाख, पूँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ४२ हजार, अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ […]
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८र७९ का लागि बागमती प्रदेशले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश कुमार ढुंगेलले मंगलबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेट पेश गर्नु भएको हो । बागमती प्रदेशले चालुगततर्फ २६ अर्ब १ […]
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि सो बजेट सार्वजनिक गर्नु भएको हो । प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगत तर्फ १६ अर्व ७३ […]
विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनीक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले चालु खर्च १४ अर्ब १६ करोड १५ लाख र पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख बजेट सार्वजनीक गर्नु भएको हो । मंगलबार प्रदेशसभामा पेस […]
पोखरा । गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रस्तुत गर्नु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रम छलफलका लागि सोमबार प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रतिपक्ष सांसदहरुले पहिलेका नीति […]