एनआरएनएद्धारा ५६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण

काठमाडौं । गैर आवासीय नेपाली संघले मध्यपूर्वमा रहेका गैर आवासीय नेपालीहरुले पठाएको ५६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालको अक्सिजन संकट सामना गर्न मध्यपूर्वका गैर आवासीय नेपालीहरुले पठाएका ५६० वटा सिलिण्डर स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई लाई हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष कुमार पन्तले स्वास्थ्य मन्त्री त्रिपाठीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको […]

एनआरएनएले १०० वटा अक्सिजन कन्सन्ट्रेटर र ६०० थान सिलिन्डर शनिबारसम्म काठमाडौँ ल्याइसक्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले नेपालमा चीनबाट १०० वटा अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट ६००  थान सिलिन्डर ल्याउने प्रयास भइरहेको जनाएको छ । कोरोनाका बिरामीलाई अक्सिजन पुऱ्याउन कठिन भइरहेका बेला एनआरएनएले शनिबारसम्म काठमाडौँ ल्याइसक्ने प्रयास भइरहेको जनाएको हो। संघका अध्यक्ष कुमार पन्तले विदेशबाट ल्याउन लागिएको १०० वटा अक्सिजन कन्सन्ट्रेटर र ६०० सिलिन्डर […]

एनआरएनएले दुई करोड वरावरको अक्सिजन कन्सनट्रेटर उपकरण सहयोग गर्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड प्रभावित नेपालीलाई तत्काल दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । नेपालका कोभिड प्रभावितलाई तत्कालका लागि १ सय वटा अक्सिजन कन्सनट्रेटरहरु सहयोग गर्ने भएको हो । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । संघले अक्सिजन कन्सनट्रेटरहरुको […]

‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’मा लगानीको लागि एनआरएनए कोषाध्यक्ष श्रेष्ठको आह्वान

काठमाडौं  । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठले’ एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’मा लगानीको लागि आह्वान गर्नुभएको छ । कोषाध्यक्ष श्रेष्ठले नेपाल सरकारसँग मिलेर स्थापना गरिएको १० अर्ब अधिकृत पुंजी रहेको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ लिमिटेडमा हालसम्म १७८ जना संस्थापकहरुले २ अर्ब ५८ करोड र नेपाल सरकारबाट रु ५० करोडको प्रतिबद्धता आइसकेको जानकारी पनि गराउनुभएको […]

‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’मा भवन भट्टले गरे १० करोडको प्रतिबद्धता

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) मार्फत १० अर्बको लगानी भित्र्याउने उद्देश्यले स्थापित ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ मा संघका पूर्व अध्यक्ष भवन भट्टले १० करोडको प्रतिबद्धता जनाउनुभएको छ । टिभीआई गुप्रका सचिवालय प्रमुख भरत चन्दका अनुसार १० करोडको प्रतिबद्धतमा हस्ताक्षर समेत भइसकेको छ । चाँडै प्रतिबद्धता अनुसार रकम दाखिला गरिनेछ । संघका तत्कालीन […]

लाप्राक नमूना बस्ती निर्माणमा कसको कति सहयोग ?

काठमाडौं । गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा रहेको लाप्राक नमूना बस्ती निर्माणमा सहयोग गर्ने १६८ दाताहरुको नाम र रकमसहितको शिलापत्र राखिएको छ । संघले दाताहरुबाट ४२ करोड २५ लाख ४५ हजार १३७ रुपैयाँ ८७ पैसा रकम प्राप्त गरेको थियो । बस्ती निर्माणमा सहयोग गर्ने ती दाताहरुको नाम र सहयोगसहितको शिलापत्र राखिएको हो । […]

५७ करोड ६६ लाख लागतमा बन्यो लाप्राक नमूना बस्ती

काठमाडौं । गैर आवासीय नेपाली संघको मेघा प्रोजेक्ट अन्तर्गत रहेको लाप्राक नमूना बस्ती बिहीबार हस्तान्तरण हुँदैछ । विसं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा संघले निर्माण थालेको ५ सय ७३ वटा घर निर्माण सम्पन्न् भएपछि बिहीबार हस्तान्तरण हुन लागेको हो । संघका अध्यक्ष […]