एकैपटक ठूलो सङ्ख्यामा भन्सार एजेन्टको माग, अनलाइनमार्फत दरखास्त दिन सकिने

काठमाडौं । सरकारले एकैपटक ६६० एजेन्टको माग गरेको छ । बीस वर्षदेखि नियुक्त हुन नसकेको एजेन्टको इजाजतका लागि सोमबार सार्वजनिक सूचना प्रकाशन गरिएको हो । अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइनमार्फत दरखास्त आह्वान गर्न सकिने जनाएको छ । भन्सार एजेन्टको इजाजतपत्रका लागि २१ वर्ष उमेर पूरा […]

कोभिड प्रभावित नेपाली श्रमिकको राहत तथा उद्दारमा एनआरएनएको कहाँ कती खर्च ?

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड–१९ प्रभावित नेपाली श्रमिकहरुको राहत तथा उद्दारमा परिचालन गरेको २३ करोड बजेटको खर्च विवरण सार्वजनिक गरेको छ । संघले अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्हरुबाट १३ करोड र यूएन अन्तर्गतका निकायबाट प्राप्त १० करोड गरी २३ करोड बराबरको रकम परिचालन गरेकोमा सोको खर्च विवरण सार्वजनिक गरेको हो । […]

चन्द्रागिरीको शेयरमूल्य २ हजार नाघ्याे, एक महिनामा लगानीकर्ताले झण्डै २ हजार प्रतिशत कमाए

काठमाडौं । चन्द्रागिरी हिल्सको शेयरमूल्य पछिल्लो २० दिनमा लगातार सर्किट लेभलमा काराेबार भएर २ हजार रूपैयाँभन्दा माथि पुगेको छ। कम्पनीको शेयरमूल्य बिहिबार १८९ रुपैयाँले बढेर २ हजार ७९ रुपैयाँ पुगेको हो। दोस्रो बजारमा कारोबार खुलेदेखि नै कम्पनीको शेयरमा खरिदकर्ताको चाप उच्च छ भने बिक्रीकर्ता अत्यन्तै न्यून छन्। जसले गर्दा मूल्य लगातार बढ्दो क्रममा छ। कारोबार […]

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड (SIL) ले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ सहित ३.७८९४ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। इन्स्योरेन्सकोबुधबार बसेको सञ्चालक समितिको १७१ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय […]

नेपालमै पहिलो पटक डलरमा शेयर निष्काशन गर्दै एनआरएनए (भिडियो रिर्पोटसहित )

१० लाख डिम्याट खाेल्ने अभियान शुरू काठमाडौं । गैर आवासीय नेपाली संघले नौ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन गर्ने तयारी थालेको छ । नेपालमै पहिलो पटक संघले प्रति कित्ता १० डलरका दरले शेयर निष्कासन गर्ने तयारी थालेको हो । संघले निष्कासन गर्ने प्राथमिक शेयरमा गैर आवासीय नेपालीले मात्रै आवेदन दिन पाउने छन। संघका अध्यक्ष […]

एनआरएनएको सुदुर पश्चिम मोबाइल ब्लड बैंकलाई अफ्रिकाका धनाढ्य रुपारेलियाबाट दुई लाख पचास हजार सहयोग

लेगोस, नाइजेरिया । गैर आवासीय नेपाली संघको दोश्रो मोबाइल ब्लड बैंक बस परियोजनाका लागि अफ्रिकाका प्रख्यात उधोगपती डा. सुधीर रुपारेलियाले दुई लाख पचास हजार सहयोग गर्नुभएको छ । एनआरएनएका पुर्व कोषाध्यक्ष हिक्मत थापाका अनुसार प्रख्यात उधोगपती डा। सुधीर रुपारेलियाले दुई लाख पचास हजार सहयोग गर्नुभएको हो । एनआरएनएले सम्पुर्ण आधुनिक सुबिधा सहितको घुम्ती ब्लड बैंक […]

लाप्राक नमूना बस्ती आगामी बैशाख १२ गते औपचारिक रुपमा हस्तान्तरण गर्ने घोषणा

काठमाडौ । गैर आवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक नमूना बस्तिको निरीक्षण भ्रमण गरेको छ । सो भ्रमण टोलिमा २० जनाको सहभागिता रहेको थियो । लाभग्राहिका तर्फबाट बडाका अध्यक्ष, राज गुरुङ्गले, स्वागत मन्तव्य व्यक्त गर्दै बस्ति अब छिटो सम्पन्न हुनेमा लाभग्राहिहरु विश्वस्त भएका […]