काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्रीदर ११७ रुपैयाँ ३० पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३९ पैसा रहेको छ ।यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ६२ पैसा र […]
दोलखा । बन्दाबन्दीको कारण लामो समयदेखि बन्द रहेका दोलखाको कालिञ्चोक कुरीका होटल वर्षकै पहिलोपटक भरिभराउ भएपछि होटल व्यवसायी खुसी भएका छन् । नयाँ वर्ष मनाउनका लागि काठमाडौँ, तराई तथा भारतबाट समेत कालिञ्चोक क्षेत्र पुगेकाले कुरीका होटलहरू भरिभराउ भएको हाइल्यान्ड होटलका सञ्चालक यम पाख्रिनले बताउनुभयो । उहाँका अनुसार कुरीमा रहेका सबै होटल एक हप्ताअघि देखि नै […]
काठमाडौँ । खाानेपानी मन्त्रालयले बागमतीमा सफा पानी बगाउने तयारी गरेको छ । ढिलोमा दुई साताभित्र पशुपतिनाथ क्षेत्रबाट बागमतीमा सफा पानी बग्न थाल्ने खानेपानी मन्त्री मणी थापाले बतउनुभयो । त्यसका लागि गुह्हेश्वरीमा रहेको ‘गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र’ सञ्चालनमा ल्याउन तयार भएको छ । मन्त्री थापाले गुहेश्वरीस्थित गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रको अवलोकन गरेर पूर्ण रुपमा […]
काठमाडौँ । भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । विभागले केन्द्रबाट सीसीटीभीमार्फत यो प्रणाली सञ्चालनमा ल्याएको हो । जसका कारण अब देशभरका भन्सार कार्यालयहरू कडा निगरानीमा पर्नेछन् ।पहिलो चरणमा १४ वटा भन्सार कार्यालयको अनुगमन सो प्रणालीमा ल्याइएको विभागले जनाएको छ । सेन्ट्रल मनिटरिङ सिस्टम सञ्चालनमा आएसँगै […]
जोमसोम -विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड—१९०का कारण ९ महिनादेखि बन्द रहेका मुस्ताङका होटल खुलेका छन् । मुस्ताङ होटल व्यवसायी संघको विशेष पहलमा जिल्लाका होटल व्यवसायीको सहमतिपछि होटल खोल्ने निर्णय भएको हो । योसँगै अब मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । यसअघि मुस्ताङका होटल व्यवसायीले फागुन १ गते मात्र […]
काठमाडौँ ।आज सुनको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन प्रतितोला ९४ हजार ९०० मा सोमबार कारोवार […]
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँ पुगेको हो ।यस्तै तेजावी सुनको मूल्य तोलामा ९४ हजार ४०० पुगेको छ ।यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार […]