काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।यसैबीच बिहीबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा […]
काठमाडौँ । पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् । केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको छ । गत वर्षको अलैँची मुस्किलले बिक्री गरेका किसानले यो वर्ष नयाँ उत्पादनसँगै भाउ बढ्ने आशा गरेका थिए तर बजारमा नयाँ उत्पादन लैजाँदा गत वर्षको भन्दा पनि कम मूल्य […]
हङकङ । काठमाण्डौ मनी एक्सप्रेस (केएमई) फाइनान्सले पहिलो वर्षमा नै ६ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । कम्पनी अध्यक्ष राधिका गुरुङले पहिलो वर्षमै ६ प्रतिशत लाभांश वितरण गर्न सफल भएको जानकारी गराउनुभयो । अध्यक्ष गुरुङका अनुसार आर्थिक वर्ष २०१९/२० को लाभांश कोरोना भाइरस (कोभिड–१९ ) का कारण औपचारिक कार्यक्रमको आयोजना गर्न नमिलेपछि लगानीकर्ताहरुलाई […]
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रूपैयाँले घटेको छ । छापावाला सुन मंगलबार प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोवार भएकोमा आज ९४ हजार रूपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै तेजाबी सुन मंगलबार प्रतितोला ९४ हजार ४०० मा कारोवार भएकोमा आज […]
टेक्सस । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले अमेरिकाबासी गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ । गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले आयोजना गरेको लगानीसम्बन्धी कार्यक्रममा अध्यक्ष पन्तले नेपालमा लगानीको वातावरण बनेको भन्दै अमेरिकाबासी नेपाली समुदायलाई लगानीको लागि आह्रवान गर्नुभएको हो । मातृभूमिको सम्मृद्धि […]
काठमाडौँ । रौतहटस्थित श्रीराम चिनी उद्योगले किसानको खातामा पैसा पठाउन शुरु गरेको छ । उद्योगले ५ हजार ३ सय जना किसानको खातामा रकम पठाएको हो । उक्त चिनी मिलका सन्चालक विशाल अग्रवालसहित तीन जनाविरुद्ध ठगी मुद्दामा पक्राउ आदेश जारी भएपछि उद्योगले भुक्तानी दिन शुरु गरेको हो ।
काठमाडौँ। सरकारले कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउनेभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ ९नफिज० को केन्द्रीय कार्य समितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो । जनताको जीवनरक्षा राज्यको पहिलो दायित्वका रूपमा वर्तमान सरकारले लिएको र त्यसलाई कार्यान्वयन गर्न कोभिड विरुद्धको भ्याक्सिन सबै नेपालीलाई निःशुल्क […]