शुक्रबार सुनको मूल्य बढ्यो, तोलाको ९४ हजार ३०० मा कारोेबार

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोेबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९३ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।यसैबीच शुक्रबार चाँदीको मूल्य पनि बढेको छ […]

कोभिड प्रभावितलाई असारसम्म कालोसूचीमा नराखिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट प्रभावित व्यवसायीलाई नयाँ प्याकेजको व्यवस्था गरेको छ । राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका ऋणीको ६ महिनाभन्दा बढीको ब्याज बक्यौक्ता नरहेको अवस्थामा धितो लिलामी प्रक्रिया २०७८ असार मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन गरेको छ । राष्ट्र बैंकले गरेको यो नयाँ व्यवस्थाले कोभिड […]

सुनको मूल्य बढ्यो, तोलाको ९३ हजार १ सयमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ६५० निर्धारण गरिएको छ । […]

उखु किसानको रकम नदिने उद्योगी पक्राउ गर्ने निर्णय

काठमाडौँ । सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ ।मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको हो ।बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, कृषिमन्त्री घनश्याम भुसाललगायत […]

मंगलबार सुनको मूल्य घट्यो, प्रतितोला ९२ हजार ४ सयमा कारोबार

काठमाडौँः नेपाली बजारमा सुनको मूल्यमा आज पनि सामान्य गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८५० निर्धारण गरिएको […]

पूर्वी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स व्यवसायी संघमा नयाँ कार्यसमिती चयन

काठमाडौं। पूर्वी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स व्यवसायी संघको चौथो साधारण सभा तथा दोस्रो अधिवेशले रमेश कुमार घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा हरिबोल दंगाल र उपाध्यक्षमा बिक्रम केसी चयन हुनुभएको छ । महासचिवमा सुरज थापा, सचिवमा प्रकाश कार्की, कोषाध्यक्षमा एकराज शिवाकोटी, वरिष्ठ सदस्यमा राम न्यौपाने र सदस्यहरुमा क्रमश उमेश […]

लयमा फर्कंदै ठमेल र दरबार मार्ग : होटल, रेस्टुराँ, पप तथा लाइभ म्युजिक बार र डिस्को खुल्न थाले

काठमाडौँ । कोरोना सङ्क्रमण (कोभिड–१९) महामारीका कारण विगत आठ महिनादेखि बन्द राजधानीको ठमेल र दरबार मार्ग क्षेत्रका होटल, रेस्टुराँ, पप तथा लाइभ म्युजिक बार र डिस्को खुल्न थालेका छन् । रात्रिकालीन मनोरञ्जन डान्स र दोहोरी बाहेक अन्य मनोरञ्जन क्षेत्र खुला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । खुला भएका व्यवसायका लागि पनि राति ९ः३० […]