विदेशी पर्यटकको आगमन सुरु, आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । कोरोनाका कारण लामो समयदेखि सुनसान पर्यटनक्षेत्रमा विस्तारै चहलपहल बढ्न थालेको छ । विगत सात महिनादेखि बन्द रहेको पर्यटनक्षेत्रले अहिले गति लिन थालेको व्यवसायीहरुले बताएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी अपेक्षा अनुसार विदेशी पर्यटकको आगमन नभए तापनि विस्तारै आन्तरिक पर्यटकहरुको चहलपहल भने बढ्न थालेको बताउनुहुन्छ । सरकारले यही […]

बङ्गलादेशबाट युरिया मल ल्याउने प्रक्रिया सुरू

काठमाडौँ । सरकारले बङ्गलादेशबाट पैँचो ल्याउन लागेको युरिया मलका लागि दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गर्ने प्रक्रिया सुरु भएको छ । यसअघि राजनीतिक रूपमा मात्र सहमति भएकामा अब दुई देशको मन्त्रालयबीच सम्झौता पत्रमा हस्ताक्षर हुन लागेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ५० हजार मेट्रिक टन युरिया मल पैँचो ल्याउने प्रक्रिया सुरु गरेपछि बङ्गलादेशले […]

तातोपानी नाका पुन: सञ्चालनमा

तातोपानी । नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीलेदुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा […]

बढ्यो कर्जा र निक्षेप , एक सातामै ६९ अर्ब कर्जा र निक्षेप सङ्कलन ७१ अर्ब

काठमाडौँ । पछिल्लो समय निरन्तर सुधारको क्रममा रहेका वाणिज्य बैङ्कहरूले एक साताको अवधिमै ६९ अर्ब रुपियाँले कर्जा प्रवाह र निक्षेप सङ्कलन ७१ अर्बले बढाएका छन् । यसले अर्थतन्त्र क्रमशः लयमा फर्किन थालेको सङ्केत गरेको छ । कोरोना सङ्क्रमणबाट जोगिँदै सर्वसाधारण दैनिक कामकाजमा फर्कन थाल्नु र चाडबाडको माहोलले गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह र […]

नेपालमै पहिलो पटक ‘अनलाइन नेपाली रैथाने पाक कला’ प्रतियोगिता हुँदै

काठमाडौं : नेपाली रैथाने खानपान खोज तथा अनुसन्धान अभियानको एक वर्ष पूरा भएको अवसरमा नेपालमै पहिलो पटक अनलाइन नेपाली रैथाने पाक कला प्रतियोगिता हुने भएको छ । यो प्रतियोगिता हरेक वर्ष यसै अवसरमा आयोजना गरिनेछ । समाजको परिवर्तनसँगै लोप हुनलागेको नेपाली रैथाने खानाको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धनका लागी नेपाली खानाको पारखीहरुका लागी रैथाने चुल्होले सामाजिक […]

बागमती प्रदेशद्धारा रंगशाला निर्माणका लागि धुर्मुस -सुन्तली फाउन्डेसनलाई ३ करोड सहयोग

हेटौंडा : बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय हेटौंडामा एक कार्यक्रमका बिच आज मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले […]

‘सिटी एक्सप्रेसको साथमा, हरेक दिन १०,००० हातमा’ योजना सार्वजनिक

काठमाण्डौ : सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहक वर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६०दिन सम्म चल्ने “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा”उपहार योजना घोषणा गरेको छ । सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६० दिन लगातार हरेक दिन […]