काठमाडौं : आर्थिक अवस्था अत्यन्तै कमजोरी भएकी गोरखा सिरानचोक गाउँपालिका वडा नम्बर २ थाल्जुङ, ओखरेनी सिम्लेकी जीतकुमारी गुरुङको उपचारमा बेलायतबाट सहयोग प्राप्त भएको छ । गोरखाली समाज यूकेले जीतकुमारीको उपचारमा ४ लाख ५९ हजार ८ सय रुपैयाँ सहयोग गरेको हो । गोरखा समाज यूकेले पठाएको सो रकम गोरखा समाज केन्द्र काठमाडौंका अध्यक्ष महेश गुरुङमार्फत जीतकुमारीलाई […]
भक्तपुर : शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि.को सदस्य सेवा केन्द्र कमलविनायक, भक्तपुर न.पा. १० को मातहतमा संचालन हुने गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको बिक्री शुभारम्भ भएको छ । सोमबार एक कार्यक्रमकाबीच डिपार्टमेन्ट स्टोरको शुभारम्भ भएको हो । उक्त मार्टमा दैनिक उपभोग्य लगायत अन्य आवश्यक सामग्रीहरु सुपथ मुल्यमा उपलब्ध छन । यो मार्ट उक्त सहकारीले संचालन […]
हेटौंडा : बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । बुधबार बसेको मन्त्री परिषदको बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन कार्यविधि समेत पास गरेको छ। कार्यबिधी अनुसार स्थानीय तहले सिफारिस गरेका आर्थिक रूपमा विपन्न, […]
काठमाडौं : सरकारले उद्धार उडानमा लागू गरेको सीमित दायरा हटाउने तयारी भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताउनुभएको छ । वैदेशिक रोजगार पत्रकार समाजको भर्चुअल अन्तक्र्रियामा मन्त्री भट्टराईले गन्तव्य मुलुकका राजदूतावास, कूटनीतिक नियोग र सम्बन्धित एयरलाइन्सले प्रतिबद्धता जनाए उनीहरुको जिम्मामा सरकारले उडान संख्यामा हाल जारी सीमित दायरा हटाउने तयारी गरेको बताउनुभयो । आगामी […]
काठमाडौं : यातायात व्यवस्था विभागले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले अत्यावश्यक परेमात्र लामो दूरीको यात्रा गर्न आग्रह गरेको छ। विभागले एक बिज्ञप्ति जारी गर्दै त्यसरी यात्रा गर्दा सकेसम्म आफैंले घरबाट खाना र खाजा प्याक गरि लिएर हिँड्न पनि यात्रुहरुलाई अपिल गरेको छ। विभागले अत्यावश्यक काम परेमात्रै यात्रा गर्न सुझाएको हो। सडक आसपासका होटल तथा […]
काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ४८ रुपियाँमा किनबेच भइरहेको लौका कीर्तिपुरको खुद्रा पसलमा प्रतिकेजी ११० रुपियाँमा, ६८ देखि ९५ रुपियाँको गोलभेँडा १४० देखि १८० रुपियाँसम्म बिक्री भइरहेको छ । भारतले प्याज […]
काठमाडौं । आन्तरिक वायु सेवा कम्पनीले पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखेर पूरै सिटमा यात्रु राखेर उडान गर्न अनुमती प्रदान गरेको हो । यसअघि सरकारले ५० प्रतिशत सिट क्षमतामा मात्रै जहाज उडाउन पाउने निर्णय गरेपछि वायु सेवा सञ्चालक सङ्घले जहाज […]