डाँछी-भद्रबास खानेपानी आयोजनाको काम ६० प्रतिशत भन्दा बढी सम्पन्न, निर्धारित समयभित्रै निर्माण सम्पन्न गर्ने मेयर कार्कीको भनाइ (भिडियो रिपोर्ट)

काठमाडौं:  कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ३, ४ र ५ का वडाबासीलाई खानेपानीको पहुँचमा पुर्याउने उद्देश्यले सञ्चालीत डांछी भद्रबास बृहत्त खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ । विशेष गरि नगर प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा नयाँ जनप्रतिधि आएपछि नगरबासीलाई शुद्ध खानेपानी खुवाउने लक्ष्यका साथ वृहत्त खानेपानी आयोजना संचालन भइरहेका छन् । मेयर उपेन्द्र कार्कीले एक वर्ष […]

चाँगुनारायण नगरपालिकाले ल्यायो २ अर्ब ८ करोडको बजेट

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले पूँजीगततर्फ ५३ दशमलव ८१ प्रशित अर्थात १ अर्ब १२ करोड १ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ भने चालु खर्च तर्फ ९६ करोड १७ लाख १३ […]

सूर्यविनायक नगर सभाको १६ औं अधिवेशन सम्पन्न, २ अर्ब २४ करोड बजेट विनियोजन, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित

भक्तपुर: सूर्यविनायक नगरसभाको १६ औं अधिवेशन सम्पन्न भएको छ । शुक्रबारबाट शूरु अधिवेशन नीति तथा कार्यक्रम, बजेट, लोगो, नगर गान र विभिन्न विधेयकहरु सर्वसम्मत पारित गर्दै सम्पन्न भएको हो । शुक्रबारको पहिलो बैठकमा नगर प्रमुख बासुदेव थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सोमबार नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आगामी आर्थिक वर्षको बजेट […]

स्मार्ट सिटी निकाशको विषयमा कागेश्वरी मनोहराका जनप्रतिनिधिसँग उपत्यका विकास प्राधिकरणको अन्तरक्रिर्या, निकासका लागि जनप्रतिनिधिसँगै अगाडि बढ्ने प्रतिबद्धता

काडमाडौं : स्मार्ट सिटीको नाममा रोक्का जग्गाको निकास निकाल्न कागेश्वरी मनोहरा नगरपालिकामा काठमाडौं उपत्यका विकास प्राधिकरणले जप्रतिनिधिहरु तथा सरोकारावाला निकायहरुसँग अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । तीन वर्षको लागि रोक्का जग्गा सात वर्षसम्म पनि निकास निस्कन नसकेपछि पूर्वी उपत्यकाका जनप्रतिनिधिहरुले चरणबद्ध रुपमा सरकारलाई दबाब दिर्दै आएका थिए । सोही सिलसिलामा प्राधिकरणले मंगलबार नगरपालिकाको सभाहलमा अन्तकृया […]

स्मार्ट सिटीको नाममा रोक्का जग्गा तत्काल फुकुवा गर्न उपत्यका मेयर्स फोरमको माग, कडाईका साथ सरकारलाई दबाब दिने निर्णय

भक्तपुर : उपत्यका मेयर्स फोरम औपचारिक रुपमा दर्ता भएको छ । फोरम ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । मध्यपुर थिमी नगरपालिकाको जर्मन होम्समा शुक्रबार बसेको फोरमको आठौ बैठकमा अध्यक्ष चिरीबाबु महर्जनले दर्ता प्रक्रिया सम्पन्न गरि प्रमाणपत्र प्रात भएको जानकारी गराउनुभयो । बैठकले स्मार्ट सिटीको नाममा लामो समयदेखि जग्गा रोक्का हुँदा जनताहरु अत्यन्तै प्रताडीत […]

भक्तपुरमा ‘वन डढेलो विपद् बिरुद्ध जनचेतना अभियान’ ब्यापक, सूर्यविनायकमा जनचेतना र्‍याली (फोटोफिचर)

भक्तपुर:  भक्तपुरमा वन डढेलो विपद् विरुद्ध जनचेतना अभियान ब्यापक बनाइएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, भक्तपुर शाखाको व्यवस्थापन एवं अस्ट्रेलिया सरकारको प्राविधिक सहयोगमा जनचेतना अभियान ब्यापक बनाइएको हो । भक्तपुरका चाँगुनारायण र सूर्यविनायकमा जनचेतना अभियान अन्तर्गत तालिम प्रदान गरिएकोमा मंगलबार भने बृहत्त र्‍याली निकालीएको हो । सूर्यविनायक नगरपालिका वडा नंं ८ सिपाडोलको वडा कार्यालयमा […]

स्मार्ट सिटीको विषयलाई टुंग्याउन सहरी विकास मन्त्रीसहितको प्रतिनिधिमण्डद्धारा स्थलगत निरीक्षण, तत्काल रोक्का जग्गा फुकुवा गर्न जनप्रतिनिधिहरुको माग

काठमाडौं:  स्मार्ट सिटीको नाममा रोक्का जग्गा तत्काल फुकुवाको माग गर्दै पूर्वी उपत्यकाका जनप्रतिनिधिहरुले सहरी विकास मन्त्री धन बहादुर बुढाको ध्यानर्कषण गराएका छन् । पूर्वी उपत्यकाका कागेश्वरी, शंखरापुर, चाँगुनारायण, सूर्यविनायक र मध्यपूर थिमी नगरपालिकाका जनप्रतिनिधिहरुसँग यसअघि पटक पटक स्मार्ट सिटीको नाममा रोक्का जग्गाको तत्काल निकास दिन माग गर्दै आएका थिए । सोही दबाबका कारण यसअघि सहरी […]