काठमाण्डौ : सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ९४ हजार ५ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो । यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार […]
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान खुले पनि दैनिक १५ भन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्न नसकिने स्पष्ट पारेको छ । विमानस्थलले कोरोनाको जोखिमका कारण दैनिक १५ वटा मात्र अन्तर्राष्ट्रिय उडान भर्न सकिने बताएको हो । कोरोना संक्रमणका कारण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्ने र त्यसका लागि सामान्य अवस्थामा भन्दा बढी समय लाग्ने भन्दै विमानस्थलले सीमित उडानलाई […]
काठमाण्डौ : सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ९४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १३ सय रुपैयाँ बढेको हो । यस्तै चाँदीको भाउ आज तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ […]
काठमाण्डौ : सरकारले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन अन्त्य भएको घोषणा गरेको छ। सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिनु भएको हो । सरकारले साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ। हाल होटलहरु […]
काठमाडौं : असार मसान्तसम्म तिर्नु पर्ने ऋणको किस्ता तथा व्याज तिर्न पाउने म्याद पुस मसान्तसम्म पुर्याउन पाइने भएको छ । कोभिड १९ को कारण ऋण तिर्न नसक्ने ऋणीका लागि यस्तो व्यवस्था गरिएको हो । आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कुरा बताउनुभएको हो । शिक्षा, पर्यटन लगायत कोरोनाका कारण प्रभावित […]
काठमाडौं : एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आगामी साउन १६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने जनाएको छ । संस्थाका अनुसार सर्वसाधारणमा ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा विक्रि खुल्ला गरिन लागिएको हो । संस्थाले हाल कायम रहेको जारी पुँजीको ३० प्रतिशत सेयर जारी गर्न लागेको जनाएको छ […]
काठमाडौँ : एनआईसी एशिया बैंकले खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाइन प्रणालीको शुभारम्भ गरेको छ । ग्राहकले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत www.iserve.nicasiabank.com लिंकमा गई नगद रकम जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्ने बैंकले जनाएको छ । उक्त लिंक भित्र पुगेपश्चात् सेवाग्राहीहरुले भौतिक फारमकै ढाँचाको डिजिटल भौचर पाउनेछन् र उक्त भौचरमा आफूलाई […]