काठमाण्डौ : सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको हो । हिजो तोलामा ६ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन […]
काठमाण्डौ : आजदेखि खाता भएको बाहेक अरु बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था आजदेखि हटाइएको हो । कोरोना सङ्क्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघ सहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले एटीएम कार्ड जुनसुकै बैंकको एटिएममा प्रयोग […]
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफ्नो प्यानलको उम्मेदवारी घोषणा गर्नुभएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गरेर बरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफ्नो प्यानलको उम्मेलवारी घोषणा गर्नुभयो । निर्वाचन आगामी साउन २६ र २७ गते बार्षिक साधारण सभाबाट गर्दैछ । यो साधारण सभाले आगामी तीनवर्षका लागि महासंघको नयाँ कार्यसमिति […]
काठमाडौं : विज्ञहरुले हावाको गति परिवर्तन नभए सलहको ठूलो झुण्ड नेपाल आउन सक्ने अनुमान गरेका छन् । आज नेपालगञ्ज, कैलाली र कपिलवस्तुबाट सलह प्रवेश गर्न सक्ने विज्ञहरुको अनुमान छ । तर आजदेखि हावाको गति केही परिवर्तन हुने पूर्वानुमान गरिएको छ । वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले नेपालका सीमा क्षेत्रबाट एक सय किलोमिटरको दूरीमा सलहका […]
काठमाण्डौ : सुन्दर यातायात प्रालीले मङ्गलबारदेखि सेवा दिने भएको छ । नेपालमा बिजुली बस सञ्चालन गर्दै आएको प्रालिले सोमबार प्रेस विज्ञप्ति निकाल्दै सरकारको निर्णय अनुसार मङ्गलबारदेखि बस सञ्चालन गर्न लागेको जनाएको हो । यात्रुहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै स्यानिटाइजर, मास्क उपलब्ध गराउने र बसको हरेक राउण्डमा डिसइन्फेक्शन गरिने कम्पनीले जनाएको छ । कम्पनीकी प्रशासन प्रमुख सरिता […]
काठमाण्डौ : काठमाण्डौ उपत्यकामा सोमबारदेखि केही सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । सोमबारदेखि मयूर र संयुक्त यातायातका केही बस सञ्चालनमा आएका हुन । मयूर यातायातले सोमबारदेखि काठमाण्डौ उपत्यकाको चक्रपथ र चक्रपथ हुँदै काभ्रेको धुलिखेलसम्म सेवा दिन थालेको हो । मयूर यातायात प्रालीका सञ्चालक राज श्रेष्ठका अनुसार सोमबार चक्रपथमा तीन वटा र चक्रपथ हुँदै धुलिखेलसम्म दुई […]
काठमाण्डौ : सरकारले शुक्रबारदेखि सार्वजनीक सवारी साधन सञ्चालन गर्ने निर्णय गरे पनि यातायातका साधन सञ्चालनमा आएनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अहिलेकै अवस्थामा सार्वजनीक गाडी चलाउन नसकिने अडान लिएपछि सरकारले निर्णय गर्दा पनि सार्वजनीक यातायात सञ्चालनमा आउँन नसकेका हुन । ब्यवसायीले लकडाउनको एक सय १० दिनसम्म पार्किङमा रहेका गाडी निकाल्दा सर्भिसिङमा मात्रै ५० हजारदेखि […]