काठमाण्डौ : सुनको भाउले फेरि नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको ९१ हजार ७ सय रुपैयाँ रहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार र सोमबार सुनको भाउ तोलाको ९१ हजार तीन सय रुपैयाँ रहेकोमा हिजो एक सय रुपैयाँ घटेको थियो । चाँदीको भाउ […]
काठमाडौँ : राष्ट्रिय गौरवको रुपमा रहेको मेलम्चीको सुरुङ निर्माणको काम सकिएर अहिले अन्तिम चरणमा पुगेको छ । निर्माणको काम अन्तिम चरणमा पुगेसँगै पानी असारको अन्तिम सम्ममा सुरुङमा पठाइने तयारी भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले पूर्व निर्धारित समय असार मसान्तमा नै पानी पठाउन तयारी भइरहेको जनाएको हो । मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले सुरुङको परीक्षणकै […]
कैलाश लामा /चरिकोट दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी आयोजनाको सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पेनस्टक पाइप राख्ने काम सम्पन्न भएको छ । एक महिनाअघि तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्न सफल आयोजनाले आइतबार अपराह्न ४ बजे माथिल्लो ठाडो सुरुङमा समेत पेनस्टक पाइप जडान गर्न सफल भएको छ । योसँगै आयोजनाको ३१० मिटर […]
हेटौंडा : बागमती प्रदेश कोभिड संकट ब्यबस्थापन समितिले आईसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आईसोलेशन बेडको संख्या २ हजार ४ सय ५० थप्ने निर्णय गरेको हो । हाल प्रदेशले १ हजार २ सय ५८ वटा आईसोलेशन बेड तयारी अबस्थामा राखेको छ । समितीले दिएको जानकारी […]
बिश्व अधिकारी नेपालको संविधान २०७२ ले नेपालको शासकीय प्रणालीमा आधारभूत परिवर्तनको परिकल्पना गरेको छ । नेपालको शासकीय परम्परामा केन्द्रीकृत शासन विकेन्द्रीत, संघीयता ढाँचामा रुपान्तरण भएको छ, जुन युगान्तकारी राजनीतिक प्रशासनिक रुपान्तरण हो । संविधानले संघ, प्रदेश र स्थानीय तहसहित तीन तहको सरकारको व्यवस्था गरेको छ । तीन तहका सरकारको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित […]
काठमाण्डौ : होटल व्यवसायी महासंघले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनिको बैंक ऋणको ब्याजमा सहुलियत दिन सरकासँग माग गरेको छ । साथै तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली पानीको महशुलमा १ वर्ष सम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने, एकवर्षको व्यवसाय कर तथा राजश्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र […]
पोखरा : पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का बजेट सार्वजनिक गरेको छ । पोखरा सभागृहमा आयोजित सातौँ नगर सभामा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले छ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपियाँ अनुमानित बजेट प्रस्ताव गर्नुभएको हो । जसमध्ये सङ्घीय सरकारबाट दुई अर्ब ५२ करोड ६० लाख रुपियाँ र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ […]