विश्व बैंकले कोभिड–१९ व्यवस्थापन गर्न नेपाललाई १० करोड डलर आर्थिक सहायता दिने

काठमाडौँ : विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड–१९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहयोग गर्ने भएको छ । विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो । अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जार्भोसले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । विश्व बैंकले […]

भरतपुर महानगरमा चार अर्ब १५ करोड ६४ लाख ८९ हजारको बजेट विनीयोजन

चितवन : भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८का लागि चार अर्ब १५ करोड ६४ लाख ८९ हजार रुपियाँ विनियोजन गरेको छ । महानगरले छैटौँ नगरसभामा सो बजेट प्रस्तुत गरेको हो । प्रस्तुत बजेटमध्ये ४८ करोड रुपियाँ चालु खर्च रहेको छ । बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले आम्दानीतर्फ अन्तर सरकारी अख्तियारीबाट रु ६० करोड, […]

सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित ( पूर्णपाठसहित )

  भक्तपुर : सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न सातौँ नगरसभामा १८ शिर्षक र १ सय ५५ बुँदा रहेको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । नगरपालिकाका प्रमुख बासुदेव थापाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मतले स्वीकृत भएको छ । नीति […]

निजी क्षेत्रलाई प्रोत्साहनका लागि ऋण र कर छुटका व्यवस्थाहरू लागू गर्दैछौँ : अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाका कारण प्रभावीत बनेको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७७ माथिको छलफलका क्रममा मन्त्री डा खतिवडाले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “श्रम बजारमा टुटेको […]

लाप्राकका ५७३ घरधूरीलाई एक करोड बढी पर्ने मिटर निशुल्क उपलब्ध गराउन विद्युत प्राधिकरण तयार

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले लाप्राकका ५७३ घरधूरीलाई एक करोड बढी पर्ने मिटर निशुल्क उपलब्ध गराउने भएको छ । गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा सो परियोजनाका संयोजक सोनाम लामा नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल विधुत प्राधिकरणका प्रबन्धक निर्देशक कुलमान घिसिङ्गसंग भेटवार्ता गर्दै लाप्राक, गुप्सीपाखामा निर्माण थालनी गरिएको लाप्राक बस्तीको निर्माण कार्य अन्तिम चरणमा […]

नेपाली जनसम्पर्क समिति बेलायतको सहयोगमा चितवनको चेपाङबस्तीका १ सय ३० परिवारलाई राहत वितरण

चितवन: नेपाली जनसम्पर्क समिति बेलायतको सहयोगमा चितवनको इच्छाकामना गाउपाँलिकाका चेपाङबस्तीमा रहेका कोभिड प्रभावतीलाई राहत वितरण गरिएको छ । गाउँपालिकाको वडा नं. २ को चेपाङबस्तीका १ सय ३० परिवारलाई तीस किलोका दरले राहतस्वस्त चामल वितरण गरिएको हो । इच्छाकामनाको वडा नम्बर २ चेपाङ बाहुल्य वडा हो । पाँच हजार पाँच सय भन्दा बढी जनसंख्या रहेको यस […]

निजी सवारीलाई जिल्लाभित्र मात्र जोर विजोर लागू हुने, कार्यालय दुई शिफ्टमा सञ्चालन गर्ने

काठमाडौं : सरकारले निजी सवारी साधन सञ्चालन गर्ने निर्णय गरेपनि उपत्यकाको हकमा उपत्यकाभित्र र जिल्लाको हकमा सम्बन्धीत जिल्लाभित्र मात्र सञ्चालन गर्न दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनीक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले उपत्यका लगायत सम्बन्धित जिल्लामा निजी सवारी साधनलाई जोर बिजोर गरी चल्न दिने निर्णय भएको जानकारी गराउनुभयो । खतिवडाका अनुसार […]